२०७७ माघ ०७ गते बुधबार नजिक न्युज संवाददाता
धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउन सगरमाथा सिमेन्टको योगदान महत्वपूर्ण रहेको एकेडेमीका अध्यक्ष शाहीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।२०७७ माघ ०७ गते बुधबार रासस
बुधबार साँझ एक पोष्ट सेयर गर्दै लामिछानेले भोलि प्रसारण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन्।२०७७ माघ ०७ गते बुधबार नजिक न्युज संवाददाता
गौमूल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले परम्परागत चुलोबाट निस्कने धुवाँले मानिसको स्वास्थ्यमा असर हुने र दाउँरा बढी चाहिने भएकाले गाउँलाई धुवाँरहित चुलोको गाउँ बनाउने अभियान थालेको बताए । गाउँमा धुवाँरहित चुलो वितरणले स्रोतमाथिको निर्भरता कम हुने र स्वास्थ्यमा पनि सुधार हुने उनको भनाइ छ ।२०७७ माघ ०७ गते बुधबार नजिक न्युज संवाददाता
आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुन ९१ हजार पाँच सयमा कारकोबार भएको थियो ।२०७७ माघ ०७ गते बुधबार नजिक न्युज संवाददाता
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले दुर्घटनामा परि अटो रिक्सा चालक घोडाघोडी नगरपालिका- ८ का गगन बोहरा र अटोमा सवार सोही ठाउँका लालबहादुर साउद रहेको बताए।२०७७ माघ ०७ गते बुधबार नजिक न्युज संवाददाता
६७औं मिनेटमा युलियन ब्रान्टले डर्टमण्डका लागि बराबरी गोल गरे । तर ८०औं मिनटमा फ्लोरिन विट्जले गोल गर्दै लेभरकुजनलाई २-१ को जित दिलाए ।२०७७ माघ ०७ गते बुधबार नजिक न्युज संवाददाता
मन्जित श्रेष्ठको कप्तानीमा रहेको पुलिसले पहिलो खेल खेलेको टिमलाई नै निरन्तरता दिएको छ । उता सुदूरपश्चिमले दुई परिवर्तन गरेको छ । गजेन्द्र बोहरा र भोजराट भट्टको स्थानमा नरेन्द्र साउद र हेमन्त धामीलाई टिममा राखेको छ ।२०७७ माघ ०७ गते बुधबार नजिक न्युज संवाददाता
अनुदान सहायता अन्तर्गत खोप उपलब्ध गराउन लागेको जारी विज्ञप्तिमा उल्लेख छ । भारतले यसअघि त्यहाँ निर्मित कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । छिमेकी देशहरुलाई अनुदान दिँदा पनि भारतमा पर्याप्त मात्रामा खोप उपलब्ध हुने त्यहाँको सरकारले जनाए२०७७ माघ ०७ गते बुधबार नजिक न्युज संवाददाता
यसरी पछिल्ला दिनका राजनीतिक घटनाहरुले अमेरिकामा बढ्दो कोरोना संक्रमण र मृत्युदरलाई पनि छायामा पारेको थियो । तर ट्रम्पले यसबारे केही उल्लेख गरेनन् र आफ्नो प्रशासनले विश्व इतिहासमै ठूलो अर्थतन्त्र निर्माण गरेको दाबी गरेका हुन् ।२०७७ माघ ०७ गते बुधबार नजिक न्युज संवाददाता
कुनै परिवारमा बाबुआमाले छोराछोरीमा सानैदेखि तिनको परम्परागत भूमिका, जस्तै छोरीलाई रेखदेख, हेरविचार, सरसफाइजस्ता काम सुम्पिने र निर्णय लिनेजस्ता कुरामा छोरालाई मात्र सहभागी गराउने हो भने महिला लिडरसम्बन्धी पुराना मान्यताहरु यसैगरी सधैंभरि व्याप्त रहिरहनेछन् ।२०७७ माघ ०७ गते बुधबार रासस
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहका अनुसार उमेर नपुगेकाले हाललाई सो विवाहलाई रोकेर बालविवाह नगर्ने शर्तमा छाडिएको छ ।२०७७ माघ ०७ गते बुधबार नजिक न्युज संवाददाता
उनका अनुसार कपास उद्योगमा कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाका कारण मेसिनमा खराबी आएर अचानक आगलागी भएको हो ।२०७७ माघ ०७ गते बुधबार नजिक न्युज संवाददाता
प्रदेशसभा स्थापना भएको दिनलाइ दिवसका रुपमा मनाउने गरिएको छ। प्रदेशसभा सचिवालयले स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। प्रदेशसभाको चौथो स्थापना दिवसको अवसरमा दिउँसो १ बजे औपचारिक कार्यक्रमको आयोजना गरिएको छ।२०७७ माघ ०६ गते मङ्गलबार नजिक न्युज संवाददाता
हाटबजारमा रहेको नरबहादुर धामीको पसल चोरीको आरोपमा बडीमालिका नगरपालिका वडा नं.८ कि जुना रावललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।२०७७ माघ ०६ गते मङ्गलबार नजिक न्युज संवाददाता
उनका अनुसार नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर ९ का वडाध्यक्ष तारबहादुर शाही र घाइते भएका अन्य तीन जना प्रहरीलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनास्थल वरपर अहिले सुरक्षा व्यवस्था कडा पारिएकोसमेत डीएसपी श्रेष्ठले बताएका छन् ।२०७७ माघ ०६ गते मङ्गलबार रासस
वनहरा नदी नियन्त्रणका लागि भने नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको ‘एमरेड’ परियोजनाअन्तर्गत स्थानीय तहसँगको सहकार्यमा जैविक तटबन्ध निर्माण हँुदै आएको छ। भूक्षय रोक्नका लागि बाँसको तटबन्ध निर्माणसंँगै तटीय क्षेत्रमा घाँस, बाँसलगायत रोप्ने कार्य गरिएको परियोजनाका अधिकृत महेश घिमिरेले बताए।२०७७ माघ ०६ गते मङ्गलबार नजिक न्युज संवाददाता
उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।२०७७ माघ ०६ गते मङ्गलबार नजिक न्युज संवाददाता
घाइतेहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ। से१त ३८१३ नम्बरको ट्याक्टर कच्ची सडकबाट केही तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनाको कारण खुलेको छैन।२०७७ माघ ०६ गते मङ्गलबार नजिक न्युज संवाददाता
नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले तीन बुँदे मागकै आधारमा बाजुराली पत्रकारको साझा घरमा लगाएको लालछानायुक्त तालाको यस विषयमा खुला हृदयका साथ युनियन जिल्ला शाखा बाजुरासँग बार्ता गर्न तयार रहेको नेपाल पत्रकार महासंघ बाजुराले जनएको छ ।२०७७ माघ ०५ गते सोमबार नजिक न्युज संवाददाता
प्रदेश कमिटी, जिल्ला कमिटी र गाउँ कमिटीमा सिफारिस भएका सदस्यलाई सपथ ग्रहण गराईएको राष्ट्रिय युवा संघका नेता शेरबहादुर ओलीले बताएका छन् । नवनिर्वाचित जिल्ला कमिटी सदस्यलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा केन्द्रीय सदस्य लालबहादुर ओलीले सपथ ग्रहण गराउनु भएको हो ।२०७७ माघ ०५ गते सोमबार नजिक न्युज संवाददाता
विचार, आस्था र उदेश्यले एक हुन सक्ने बीचको एकता र सहकार्य जरुरी रहेकोले गाउँ स्तरमा विभाजन जरुरी नरहेको बताएका छन् । मुल नेतृत्व बीचमा केही समस्या र असमझदारी भएपनि तल्लो कमिटीमा त्यसको रंग देखिन नहुने बताएका छन् ।२०७७ माघ ०५ गते सोमबार नजिक न्युज संवाददाता
बसाइ व्यवस्थापन, सुरक्षा चुनौति र संक्रमणको जोखिम बढ्ने देखिएकै कारण सम्बन्धीत विद्यालयसँगको सहकार्यमा सुरक्षा सामाग्री सहयोग गरिएको हो । सरसफाइ सामाग्रीमा श्वासप्रश्वास संरक्षण मास्क, हात र पाखुरा सम्म छोप्ने पुनप्रयोग गर्ने हेवीड्युटी पन्जा, डपबाट रक्षागर्न पानी प्रतिरोधि एप्रोन सहयोग गरिएको छ ।२०७७ माघ ०५ गते सोमबार नजिक न्युज संवाददाता
महानगरीय प्रहरी परिसरका अनुसार आज दिउँसो २ बजे लागेको आगो करीब ३ बजे नियन्त्रणमा आएको थियो। विद्युत् चुहिएर अपार्टमेन्टको तेस्रो तलाबाट आगलागी भएको परिसरका प्रवक्ता प्रमेश बिष्टले जानकारी दिए।२०७७ माघ ०५ गते सोमबार रासस
मध्य पुसमा नेपालसहित एशियाका २७ देशका विभिन्न ६ हजार १०० स्थानमा जलपक्षी गणना गर्ने गरिएको बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरीले बताए । मानवीय क्रियाकलापका कारण नदीमा प्रत्यक्ष असर पर्दा पछिल्लो समय जलपक्षीको बासस्थानमा समस्या उत्पन्न भएको अध्यक्ष चौधरीले बताए ।२०७७ माघ ०५ गते सोमबार नजिक न्युज संवाददाता
मन्त्री गुरुङले आज सार्वजनिक आह्वान गरी सो एप्समा भएका सुविधामा सुधार गर्नुपर्ने पक्ष र थप गर्नुपर्ने सुविधाबारे सुझाव दिन आग्रह गरेका हुन। उनले ‘डिजिटल नेपाल अभियान’ हरेक व्यक्ति तथा क्षेत्रलाई पारदर्शी र जिम्मेवार बनाउन सो एप्स एक महत्वपूर्ण कडी साबित हुने बताए।