बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु

नजिक न्युज संवाददाता    

बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु

बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउंपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। सोमबार साँझ परेको चट्याङ लागेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 



मङ्गलबार २१, बैशाख २०७८ ०५:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.