उपचारका लागि बाहेक अक्सिजन आपूर्तिमा रोक

नजिक न्युज संवाददाता    

उपचारका लागि बाहेक अक्सिजन आपूर्तिमा रोक

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा बाहेक अन्य प्रयाेजनका लागि अक्सिजन आपूर्तिमा रोक लगाउने निर्णय गर्नुभएको छ ।

साेमबार दिउँसो सेशबासीलाई सम्बोन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ का बिरामीको उपचारबाहेक अन्य क्षेत्रमा अक्सिजनको आपूर्ति बन्द गरिने बताउनुभएको हो । साथै ठूलो अस्पतालहरुमा अक्सिनन प्लान्ट स्थापना गरिने समेत उहाँले बताउनुभएको छ । 



सोमबार २०, बैशाख २०७८ ०८:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.