बाजुरा : जिल्लाको खप्तड छेडेदह गाउँपालिका नेपालकै पहिलो एक घर एक बैंक खाता संचालनमा ल्याउने पहिलो पालिका रहेको छ । एक घर एक बैंक खाता ल्याउने नेपालकै पहिलो नमुना गाउँपालिका घोषित भएको हो ।
“वित्तीय चेतना अभिवृद्धि–सुन्तुलित आर्थिक गतिविधि, आत्मनिर्भरताका लागि बैंक खाता मार्फत बचत वृद्धि” नाराकाका साथ हिमालयन बैंक छेडेदह शाखाको सहकार्य र खप्तड छेडेदह गाउँपालिकाको आयोजनामा फाल्गुन २८ गते भव्य कार्यक्रमका बिच घोषणा गरेको छ ।
प्रतिकृया दिनुहोस