नेपालको नक्सासहित हिउँसंग रमाउँदै (फाेटो फिचर)

नजिक न्युज संवाददाता    

नेपालको नक्सासहित हिउँसंग रमाउँदै (फाेटो फिचर)

बाजुरामा विगत लामो समयपछि हिमपात भएको छ । हिमापातसंगै आएको वर्षाले स्थानीय खुसी भएका छन् । हिमपातले बाली सप्रिने कृषकहरु विश्वस लिएका छन् ।

No description available.

हिमपात भएपछि कन्चन हिउँमा रमाउँनेको संख्या बाक्लो रहेको थियो । विगत लामो समय पछि हिउँ परेपछि बाजुरा जिल्ला सदरमुकाम मार्तडीका स्थानीय हिउँ खेल्न सरमुकाम मार्तडी भन्दा अलि माथि गएर हिउँसंग रमाउने गरेका थिए ।No description available.  No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.



आइतबार २५, माघ २०७७ ०८:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.