बोल्ड वर्षा

नजिक न्युज संवाददाता    

बोल्ड वर्षा

नायिका वर्षा सिवाकोटीले गतबर्षको माघ महिनामा स्विमसुटमा तस्वीर सार्वजनिक गरिन् । जाडो महिनामा स्विमसुटमा तस्वीर खिचाउँदा वर्षाको खुबै चर्चा भयो । उनै, वर्षाले यो वर्षको जाडो महिनामा पनि बोल्ड फोटो खिचाएकी छिन् । 

चलचित्र ‘परदेशी २’को छायांकन सकाएर बसेकी वर्षा भोली आयोजना हुन लागेको ‘स्टार क्रिकेट’मा सहभागी हुन चितवन पुगेकी छिन् ।

चलचित्र ‘नाई नभन्नु ल २’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी वर्षाको करिअर सुखद तरिकाले अगाडि बढिरहेको छ । चलचित्र र म्यूजिक भिडियोमा उनको राम्रो क्रेज छ ।



शनिबार २४, माघ २०७७ १२:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.