बाजुरा : नेकपा ओली समूहको विशाल जनसभा जिल्ला सदरमुकाम मार्तडीमा भएको छ । सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा र नेकपा केन्द्रीय सदस्य एवं पार्टी इञ्चार्ज लालहादुर थापाले सम्बाेधन गर्नु भएकाे हाे । सदरमुकाम मार्तडीस्थित जिल्ला समन्वय समितिको प्राङगणमा विशाल जनसभा कार्यक्रम भएकाे िथयाे ।
प्रतिकृया दिनुहोस