नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाजुराले मार्तडी बजार सरसफाइ गरेको छ । सडक आन्दोलनमा उत्रिएको प्रचण्ड माधव समूहलाई सांकेतिक जवाफ दिन नेकपा बाजुराले केपी शर्मा ओलीको फोटो सहीतको व्यानर लिएर सरसफाइ गरेको हो ।
नजिक न्युज
Copyright © 2019 - najiknews.com.
Powered by : Anubhabi Technologies Pvt. Ltd.
प्रतिकृया दिनुहोस