अन्जलीको ‘अलमल नगरौं’

नजिक न्युज संवाददाता    

अन्जलीको ‘अलमल नगरौं’

गायक लोक पौडेलले कृष्णको महिमा झल्कने ‘अलमल नगरौं’ बोलको गीत सार्वजनिक गरेका छन् । यो भजनमा डाक्टर भोला रिजालको शब्द, नरहरि प्रेमीको संगीत छ ।

भिडियोमा मोडलद्धय अन्जली अधिकारी र राज खड्काको अभिनय हेर्न सकिन्छ । बुद्ध थापाको छायांकन, विष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काले निर्देशन गरेका हुन् ।



बुधबार ०८, पुष २०७७ १०:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.