‘आइटम गर्ल’ मलाईकालाई कोरोना

नजिक न्युज संवाददाता    

‘आइटम गर्ल’ मलाईकालाई कोरोना

मुम्बई: बलिउडकी ‘आइटम गर्ल’ मलाइका अरोरालाई कोरोना संक्रमण भएको छ। आफ्नो इन्स्टाग्राम मार्फत मलाइकाले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन। 

उनले आफु घरमै क्वारेन्टाइनमा बसेक बताएकी छन्। 



मङ्गलबार २३, भदौ २०७७ १०:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.