२०७७ पुष १२ गते आइतबार नजिक न्युज संवाददाता
भारतीय सञ्चार माध्यमहरुले चिनियाँ राजदूतले नेकपालाई विभाजनबाट जोगाउन अन्तिम प्रयास गरेको उल्लेख गरेका छन् । त्यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीका उपविदेशमन्त्रीको नेपाल भ्रमण सम्बन्धी समाचारलाई पनि उनीहरुले निकै प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।२०७७ पुष ११ गते शनिबार नजिक न्युज संवाददाता
१६ वर्षभन्दा तलका ब्यक्तिलाई यो भ्याक्सिन दिईने छैन । एक वर्षभरी एक-एक महिनाको अवधिमा खोप ल्याइने र खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाने योजना रहेको स्वास्थ्य मन्त्रीलाई उदृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।२०७७ पुष १० गते शुक्रबार नजिक न्युज संवाददाता
मोरक्कोका राजा मोहम्मद छैटौंले खोप निःशुल्क प्रदान गरिने घोषणा गरेका हुन् । करिब ३ करोड ५० लाख जनसंख्या रहेको मोरक्कोमा ४ लाख २५ हजार नयाँ संक्रमित भेटिएका छन् भने ७ हजार १३० जनाको मृत्यु भइसकेको छ२०७७ पुष १० गते शुक्रबार नजिक न्युज संवाददाता
चार वर्षअघि अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्पलाई जिताउन रसियालीहरुसँग मिलेमतो गरेको आरोप लागेका मानाफोर्टलाई सबै आरोपबाट मुक्त गरेको विरोधमा ट्रम्प विरुद्ध चौतर्फी आलोचना भएको छ । –एएफपी२०७७ पुष १० गते शुक्रबार नजिक न्युज संवाददाता
यहीँ समाचारको पृष्ठभूमिमा विश्वका दोश्रो धनी अर्बपति तथा कार निर्माता कम्पनी टेस्लाका सीईओ एलोन मस्कले एउटा रोचक तथ्यको खुलासा गरेका छन् ।२०७७ पुष ०९ गते बिहिबार नजिक न्युज संवाददाता
स्मरण रहोस् एलोन मस्कले एप्पलमाथि टेस्लाको चिहान भएको आरोपसमेत लगाइसकेका छन् । उनले सन् २०१५ को एक अन्तरवार्तामा भनेका थिए, ‘यदि तपाईंले टेस्लामा काम गर्न सक्नुहुन्न भने तपाईं जाने ठाउँ एप्पल हो ।’२०७७ पुष ०८ गते बुधबार नजिक न्युज संवाददाता
एक चौथाइ कर्मचारी अर्थात् १० लाखभन्दा बढी व्यक्ति बेरोजगार बनेका छन् । रोजगारी सिर्जना र आर्थिक संकटमा देशलाई जोगाउने चुनौती छ ।२०७७ पुष ०८ गते बुधबार नजिक न्युज संवाददाता
तीन वर्षे यो कार्यकालमा नेतान्याहू १८ महिना र गान्ट्ज १८ महिनाको लागि आलोपालोमा प्रधानमन्त्री बन्ने सहमति थियो । जसअनुसार सन् २०२१ को नोभेम्बरबाट गान्ट्ज इजरायलको प्रधानमन्त्री बन्ने तयारी थियो । गान्ट्जले सन् २०२१ को लागि प्रस्ताव गरेको बजेट अनुमोदनको लागि नेतान्याहूले अस्वीकार गरेका हुन् ।२०७७ पुष ०८ गते बुधबार नजिक न्युज संवाददाता
‘युरोपियन मेडिसिन्स एजेन्सी’ (ईएमए)ले संयुक्त राज्य अमेरिका र बेलायतमा प्रयोगमा आइसकेको फाइजर–बायोएनटेकद्वारा निर्मित खोप ईयूका ४४ करोड ६० लाख बासिन्दामा प्रयोग गर्न सशर्त सिफारिस गरेको केही घण्टाभित्र नै युरोपेली आयोगले त्यसलाई औपचारिक रूपमा अनुमोदन गरेको छ ।२०७७ पुष ०८ गते बुधबार नजिक न्युज संवाददाता
बेलायतमा गरिएको यो परीक्षणबाट त्यसले काम गर्ने वा नगर्ने बारेमा एक हप्तामा मात्रै यकिन हुने जनाइएको छ । “अहिलेसम्मको विश्लेषण अनुसार मोडर्नाले त्यसका विरुद्धमा काम गर्ने जस्तो देखिएको छ,” मोडर्नाद्वारा जारी वक्तव्यमा लेखिएको छ ।२०७७ पुष ०७ गते मङ्गलबार नजिक न्युज संवाददाता
अब क्लेम्यान यस्ता मानिसहरुको मद्दत गर्छिन् जसलाई वित्तिय तनावको समस्या छ । उनी कम्पनीसँग जोडिएकी छिन्, यो विषयमा ज्ञान दिन्छिन् र कलम पनि चलाउँछिन् ।२०७७ पुष ०४ गते शनिबार नजिक न्युज संवाददाता
कोभिसिल्ड २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण र ओसारपसार गर्न सकिने दाबी गरिएको छ । फाइजरको कोरोना खोपको भण्डारणका लागि माइनस ७० डिग्री सेल्सियससम्मको तापक्रम चाहिने बताइएको छ ।२०७७ पुष ०३ गते शुक्रबार नजिक न्युज संवाददाता
भारतमा अंग्रेज शासन रहँदासम्म नेपालीहरु ब्रिटिस भारतीय गोर्खा रेजिमेन्टमा सेवा गर्थे । अहिले भारतीय गोर्खा र ब्रिटिस गोर्खाका रुपमा कार्यरत छ । नेपालीहरूको संख्या हो । ब्रिटिस गोर्खामा अहिले करिब तीनहजार गोर्खा छन् ।२०७७ पुष ०२ गते बिहिबार नजिक न्युज संवाददाता
स्याटेलाइट स्थापनाका लागि गैर-सरकारी स्रोत र ग्रामीण दूरसञ्चार विकास कोषको रकम समेत परिचालन गर्ने नीतिमा उल्लेख छ । नीतिले अन्तरिक्षमा नेपालको आˆनै स्याटेलाइट भएपछि नेपाली कम्पनीहरुले नेपालको स्याटेलाइट क्षमता अपुग भए मात्र अरु स्याटेलाइट प्रयोग गर्न पाउने व्यवस्था गरेको छ ।२०७७ पुष ०२ गते बिहिबार नजिक न्युज संवाददाता
त्यसैगरी भारतले माल्दिभ्सलाई बजेटरी सपोर्ट समेत गरेको थियो । त्यसैगरी भारतले ग्रेटर माले कनेक्टिभिटी परियोजनाको लागि समेत सहयोग गरेको थियो । त्यसैगरी बंगलादेशलाई रेल र अन्य परियोजनाहरुको लागि समेत सहयोग गरेको छ ।२०७७ मङि्सर ३० गते मङ्गलबार नजिक न्युज संवाददाता
सोमबार १५० अस्पतालमा यो भ्याक्सिन लगाइएको छ । अमेरिकाले यो अभियानअन्तर्गत सन् २०२१ को अप्रिल महिनासम्म १० करोड जनामा खोप पुर्याउने लक्ष्य लिएको छ ।२०७७ मङि्सर २८ गते आइतबार नजिक न्युज संवाददाता
कानुनहरूका विरोधमा गत सेप्टेम्बरमै भारतका विभिन्न राज्यहरूमा विपक्षी पार्टीहरू र किसानहरूले प्रदर्शन जारी राखेका छन् । विधेयकप्रति विशेषगरी पन्जाब, हरियाणा, उत्तरप्रदेश, कर्नाटक र पश्चिम बंगाललगायत राज्यमा चर्को विरोध हुँदै आएको छ ।२०७७ मङि्सर २८ गते आइतबार नजिक न्युज संवाददाता
यस्तै विकसित वा धनी देशहरुले कोभिड–१९ का कारण उत्पन्न भएको आर्थिक संकटमा पनि गरिब देशलाई उपयुक्त सहयोग नगरेको महासचिवले बताएका छन् । उनले भनेका छन्, ‘दुवै क्षेत्रमा वित्तिय सहयोग बढाउनु पर्ने र त्यसलाई अन्तर सम्बन्धित बनाउनु पर्ने स्पष्ट रुपमा देखिएको छ ।’२०७७ मङि्सर २८ गते आइतबार नजिक न्युज संवाददाता
एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो । खोप लगाउन सुरु गर्नुभन्दा अगाडि ३० लाख डोज सबै राज्यहरुमा पुर्याइने अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ । कोरोना महामारीबाट अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित देश हो ।२०७७ मङि्सर २७ गते शनिबार एजेन्सी
एप्टेरा प्याराडिजिम गाडीका विभिन्न अप्सनले १ सय ३४ विपिएच देखि २ सय १ विपिएच पावर जेनेरेट गर्न सक्ने बताइएको छ। त्यस्तै यसले ०.५ सेकेन्डमा शुन्यदेखि १०० किलोमिटरसम्मको रफ्तार पकड्न सक्छ भने यसको फुल स्पिड १ सय ७७ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दावी छ।२०७७ मङि्सर २७ गते शनिबार नजिक न्युज संवाददाता
स्वास्थ्य मन्त्रालयले खोप ल्याउन डा. श्यामराज उप्रेतीको संयोजकत्वमा समिति गठन गरेको थियो। खोप ल्याउन सरकारले अध्यादेश जारी गरेर कानुनी बाटो खोलिसकेको छ।२०७७ मङि्सर २६ गते शुक्रबार एजेन्सी
विश्वव्यापी औषधि कम्पनीहरुले यतिखेर विभिन्न खोपको तीव्र उत्पादन सुरू गरेका छन् । अनुसन्धानात्मक चरणमै भए पनि प्रभावकारी र सुरक्षित साबित भएमा अर्को वर्षसम्म अरबौँ डोजहरु उत्पादन हुने अपेक्षा गरिएको छ । गत बुधबार मात्र बेलायतले पहिलो कोभिडविरुद्धको खोप स्वीकृत गरि सर्वसाधारणलाई लगाउन सुरू गरेको हो ।२०७७ मङि्सर २५ गते बिहिबार नजिक न्युज संवाददाता
वरिष्ठ उपाध्यक्षमा सुशील नेपाल, उपाध्यक्षमा विजय शर्मा पौडेल र मनोज आचार्य, सचिवमा अभि गजुरेल, सहसचिवमा प्रकाश खड्का र मनोहर धिताल, कोषाध्यक्षमा ममता कर्माचार्य निर्वाचित भएका छन् ।२०७७ मङि्सर २५ गते बिहिबार एजेन्सी
उनीहरूले देशभरिका किसानलाई आन्दोलनका लागि दिल्ली आउन आह्वानसमेत गरेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।२०७७ मङि्सर २१ गते आइतबार नजिक न्युज संवाददाता
यो साता जर्मनी र भारतमा एक/एकजना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको मृत्यु भएको यो पहिलो घटसमेत हो । जर्मनीसँगै नेपालीको मृत्यु हुने देशहरुको संख्या २० पुगेको छ ।