२०७८ बैशाख ०९ गते बिहिबार नजिक न्युज संवाददाता
पीसीआर जाँचका लागि बाजुराको हकमा अछाम, डोटी, डडेल्धुरा र धनगढी जानु पर्ने बाध्यता छ । छिमेकी जिल्ला अछाम, बझागमा स्थानीय तहकै लगानीमा प्रयोगशाला सञ्चालन गरिएको छ । प्रयोगशाला नै अभावका कारण बाजुरामा कोरोना जाँच हुन सकेको छैन् ।२०७८ बैशाख ०९ गते बिहिबार नजिक न्युज संवाददाता
नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा नेपाल समूहले विस्तारित बैठक बोलाएका हुन् । नेकपा हुँदाको सूर्य भित्र आसी हतौडा राखिएको झण्डा राखेर बैठकको व्यानरमा नेकपा एमालेको एकता जोगाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं भन्ने नारा उल्लेख गरिएको थियो ।२०७८ बैशाख ०९ गते बिहिबार नजिक न्युज संवाददाता
औपचारिक कार्यक्रम गर्न रोक लगाईएकोले सीमित नेता कार्यकर्ता सहभागि भएर मानव सेवाको भावना सहीत फलफूल वितरण गरिएको पार्टी कार्यालय सचिव काशी विकले बताएका छन् । नेकपा एमालेले कोविड १९ को अवस्थालाई मध्येनजर गरेर सर्वसाधारणलाई मास्क समेत वितरण गरेको छ ।२०७८ बैशाख ०८ गते बुधबार नजिक न्युज संवाददाता
सरकारले घर निर्माण पछि पहिलो पटक घरमै रेडियो उपलब्ध गराएकोमा मुक्त हलिया खुसी भएका छन् । घर बनाएर त्यसपछि मतलब नै गरेका थिएनन्, नजिकैको एफएम सुन्ना लागि रेडियो पाउँदा खुसी लागेको टुल्की ल्वारले बताएकी छन् ।२०७८ बैशाख ०८ गते बुधबार नजिक न्युज संवाददाता
टोली बाजुरा जिल्लामै पुगेर पहिलो पटक ९ जनालाई पीडित परिचय पत्र वितरण गरेको आयोगका शाखा अधिकृत मुना भट्टाराईले बताएकी छन् । बाजुराका परिचय पत्र पाउने सूचीमा २१ जनाको नाम पहिलो चरणमा समावेश गरिएको अधिकृत भट्टाइको भनाई छ ।२०७८ बैशाख ०८ गते बुधबार नजिक न्युज संवाददाता
जगन्नाथ जिल्लाको पाँचौ पालिकाका रुपमा घोषणा भएको हो । गाउँपालिकामा रहेका जन्मेदेखि नियमित खोप देखि १५ महिना मुनिका बालबालिकाहरुले सबै प्रकारका खोप पाएकाले गाउँपालिकालाई खोपयुक्त घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।२०७८ बैशाख ०७ गते मङ्गलबार नजिक न्युज संवाददाता
चार बुँदे माग पत्रमा प्रशिक्षकहरुले निष्पक्ष खेल नखोलाएको, पटक पटक खेल खोलाउदा विवादित बनाउदै खेलाडी विद्यार्थी माथि आक्रमण हुन थालेका विषय उल्लेख गरिएको छ । पत्र जिल्ला समन्वय समिति प्रमुख एवं खेल निर्देशक समिति संयोजक नरेन्द्र कुमार रोकायालाई बुझाएका हुन् ।२०७८ बैशाख ०५ गते आइतबार नजिक न्युज संवाददाता
३–१ गोल अन्तरले पराजित गरेको क्वबलका अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन् । क्लबले आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनल प्रवेश गरेको टिम व्यवस्थापक दिलबहादुर थापा भोटेले बताएका छन् । टिम दिल थापाको कप्तानीमा खेल खेलाइएको हो ।२०७८ बैशाख ०१ गते बुधबार नजिक न्युज संवाददाता
नयाँ वर्षको अवसरपारी शुभकामना कार्यक्रम सँगै खेलाडी विदाइ गरिएको कार्यक्रमको सञ्चालन फुटबल खेलाडी विरेन बोहराले गरेका हुन् । दिल थापाको कप्तानीमा गएको टोलीको व्यवस्थापनको जिम्मेवारी अनेरास्ववियुका कार्यालय सदस्य दीलबहादुर थापा भोटेले लिएका छन् ।२०७८ बैशाख ०१ गते बुधबार नजिक न्युज संवाददाता
पहिलो चरणमा स्वास्थ्य कर्मी, शव व्यवस्थापनमा खटिएका सुरक्षा कर्मी, पत्रकार सहीतका नागरिकले खोप लगाएका थिए । खोप सेवाका लागि सम्बन्धीत व्यक्तिले सम्बन्धी स्थानीय तहका केन्द्रमा रहेका स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्ने छ ।२०७७ चैत २९ गते आइतबार नजिक न्युज संवाददाता
ओलीलाई हटाएर गत महाधिवेशनमा अध्यक्ष पदमा पराजित माधव नेपाललाई नै अध्यक्ष बनाए जनतालाई झन् मनोरञ्जन हुनेछ । जनतालाई उहाँहरुले मनोरञ्जन दिइरहनुभएको छ । उहाँहरुले राजनीति छाडिसक्नुभयो, अहिले मनोरञ्जन उद्योगमा लाग्नुभएको छ ।’२०७७ चैत २८ गते शनिबार नजिक न्युज संवाददाता
उनीहरु चार जना नेकपा (माओवादी) केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य रहनुभएकामा पार्टी एकता र त्यसपछि कायम नेकपा (एमाले) को केन्द्रीय सदस्यमा आवद्ध भएकाले माओवादी केन्द्रको सूचनाका आधारमा बिहीबार प्रतिनिधिसभा सदस्य रिक्त हुनुभएको घोषणा गरिएको थियो।२०७७ चैत २६ गते बिहिबार रासस
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा भूतपूर्व गोरखा सैनिकहरूको संस्था गेसोका कार्यवाहक सभापति धर्म तामाङले बेलायतसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको तर भूतपूर्व गोर्खा सैनिकहरुप्रति विभेद कायमै रहेकाले गेसोले तीन दशकभन्दा लामो समयदेखि आन्दोलन चलाइरहेको बताए।२०७७ चैत २६ गते बिहिबार नजिक न्युज संवाददाता
सात करोड यूरोभन्दा बढी खर्च गर्दै स्पेनको काथेरेस नगरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वाकांक्षी योजना फाउन्डेसनले राख्दै आएको छ। सोही अभियानको उद्घाटन गर्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना स्पेन आएका फाउन्डेसनका महासचिव एकराज गिरीले जानकारी दिए।२०७७ चैत २२ गते आइतबार रासस
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. दीपक खरालले सरकारले सुदूरपश्चिममा चिडियाखाना निर्माणका लागि सरकारले निर्णय गरिसकेकाले चाँडै नै यहाँ चिडियाखाना स्थापना गरिने बताउनुभयो ।२०७७ चैत २१ गते शनिबार नजिक न्युज संवाददाता
‘डिजिटल रुपमा स्वीच थिचेर सडक शुभारम्भ गर्न लागिएको हो । हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै संरचनाअनुसार सडक निर्माण गरिने छ’, बजगाईंले भने ।२०७७ चैत १९ गते बिहिबार नजिक न्युज संवाददाता
अवैधानिक गुटगत भेला गर्दै हिँडेकाे आरोप दुवै नेतालाई लागेको छ । स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो त्रुटि र भूल स्वीकार नगरिएको निलम्बन पत्रमा उल्लेख गरिएको छ ।२०७७ चैत १९ गते बिहिबार नजिक न्युज संवाददाता
ओलीले सोधेको स्पष्टिकरणको तीन दिनसम्म जवाफ नदिएपछि पुन ताकेता गरेपछि गएको मंगलवार मात्रै भुसालले जवाफ फर्काएका हुन्।२०७७ चैत १६ गते सोमबार नजिक न्युज संवाददाता
पार्टीले गुटगत भेला तथा बैठक नगर्न चेतावनीस्वरुपको उर्दी गरेपनि खनाल–नेपाल पक्षका नेताले गुटगत भेला, बैठक र समानान्तर कमिटी गठन गर्न नछाडेपछि कारवाहीको विकल्प नभएको बालुवाटार स्रोतले बताएको छ ।२०७७ चैत १२ गते बिहिबार नजिक न्युज संवाददाता
प्रचण्ड निकट नेताहरुले बार्तामा सर्वोच्चको फागुन २३ को फैसलाविरूद्ध पुनरावलोकनमा जाने विषयमा छलफल भएको जनाएका छन । सर्वाेच्चको फैसला पुनरावलोकन गर्न जानु भनेको एमाले र माओवादी केन्द्र खारेज गर्न माग गर्नु हो ।२०७७ चैत १० गते मङ्गलबार नजिक न्युज संवाददाता
जसपा नेपालले रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनको माग राखेृर सरकारसँग वार्ता सुरु गरेको छ । माग पुरा भएपछि मात्र सरकारमा सहकार्य गर्ने राजपा नेपालको अडान रहेको छ ।२०७७ चैत ०६ गते शुक्रबार नजिक न्युज संवाददाता
समितिले खाद्य पदार्थको गुणस्तरको निरीक्षण मार्फत अखाद्य बस्तु सुजि, बिस्कुट, पीय पदार्थ बरामद गरि नष्ट गरेको छ । अनुगमनका क्रममा समितिले दर्ता प्रक्रियामा नआएका ब्यवसायलाई १५ दिनको म्याद दिएको प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले बताएका छन् ।२०७७ चैत ०६ गते शुक्रबार नजिक न्युज संवाददाता
गाउँमा विभेदका घटना पुरानै अवस्थामा छन्, मानव भएर बाँचन पाएको अवस्था नै छैन्, तर राज्यले बनाएको कानुनले हामी दलितलाई न्यायको महशुस नगराएको गुनासो दलित अगुवा एवं नेकपा माओवादी केन्द्रका नेता विनिता विकले बताएकी छन् ।२०७७ चैत ०६ गते शुक्रबार रमित विक
पूर्ण खोपलाई दिगो राख्न स्वास्थ्यकर्मी, आमा समूह, महिलास्वास्थ्य स्वयंमसेवीका, बुबा समुह, सञ्चारकर्मी, गाउँपालिका बासी थपजिम्मेवारी हुनुपर्नेमाजोड दिनुभएको छ । आजको बच्चा स्वस्थभए नेपालको भविष्यउज्यालो हुने भन्दै यो अभियान सबैको भएको बताएका छन् ।२०७७ चैत ०६ गते शुक्रबार नजिक न्युज संवाददाता
नेपाल सरकार भूमि सम्बन्धिआयोग स्थानीय तहका पदाअधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रममा उनीहरुको माग रहेको थियो । गाउँपालिकाका सबै वडाहरुमा अव्यवस्थितबसोबास रहेकाले तत्काल उतm अव्यवस्थित बसोबास रहेका बस्तीहरु सार्ने नेपाल सरकार भूमि आयोगमा पहलगर्ने आग्रह गरेका छन् ।