२०७७ चैत २८ गते शनिबार नजिक न्युज संवाददाता
‘द भ्वास अफ’ नेपाल सिजन–३ को ब्लाइन्ड अडिसन राउण्डमा छनोट भइसकेका छन् । नेपाली टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’को ब्लाइन्ड अडिसन राउन्डमा आफ्नै शैलीमा ‘जिन्दगी के छ र भर...’ गित गाएर कोच दिप श्रेष्ठलाई घुमाउन सफल भएका थिए । तर शोको सातौँ दिनमा भने विकले सबै जजहरुलाई रुवाएका छन् ।२०७७ चैत २२ गते आइतबार नजिक न्युज संवाददाता
‘गर्छु नमस्कार’ भन्दै आइन् गायिका मैया२०७७ चैत २२ गते आइतबार नजिक न्युज संवाददाता
चलचित्रका अभिनेता अमिर दोङ र नायिका सुष्मा मोक्तान, रमेश लामा, बिना लोप्चन, कुइसाङ रुम्बा र पदम दोङको अभिनय छ । म्युजिक भिडियोलाई निर्देशन पनि अमिर दोङले निर्देशन गरेका हुन् । भिडियो भीषण दोङले कोरियोग्राफी, त्रिलोक लामाले छायांकन, सूर्य लामाले सम्पादन गरेका हुन् ।२०७७ चैत १९ गते बिहिबार नजिक न्युज संवाददाता
सानै देखी नाच्न भनेपछी हुरुक्कै हुने अञ्जली अधिकारी बर्दियाको महोत्सव सम्म पुगिन् ।त्यति बेला गीत गाउने पालो गायक बद्री पंगेनीको आयो । पंगेनीले हातमा माइक समातेर भने जब सम्म गीत गाउँछु, त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिनेछु।बद्रीले गीत गाउन सुरु गरे ।२०७७ चैत १९ गते बिहिबार नजिक न्युज संवाददाता
सैफले नायक प्रभाषको मुख्य भूमिका रहने चलचित्र ‘अधीपुरुष’मा पनि रावणको भूमिका निर्वाह गर्दैछन् । उनै, सैफ साउथको हिट चलचित्र ‘विक्रम वेधा’को रिमेकमा काम गर्दैछन् । यो चलचित्रमा विक्रमको भूमिकामा नायक ऋतिक रोशनले काम गर्ने पक्का भैसकेको छ । चलचित्रमा सैफ वेधाको भूमिकामा देखिदैछन् ।२०७७ चैत १९ गते बिहिबार नजिक न्युज संवाददाता
‘ब्यूटी क्विन’ एलिजा२०७७ चैत १९ गते बिहिबार नजिक न्युज संवाददाता
ज्याकलिनलाई छायांकन चटारो२०७७ चैत १४ गते शनिबार नजिक न्युज संवाददाता
सबिताको ‘ढाँटे मरिजाम’२०७७ चैत ०२ गते सोमबार नजिक न्युज संवाददाता
नायक अर्जुन कपुर, नायिका मलाइका अरोरा लगायत पुगेका थिए । आलियाको प्रेम जीवन पनि सधै चर्चामा रहन्छ । उनी, केही बर्षदेखि नायक रणवीर कपुरको प्रेममा छिन् । यसअगाडि उनको नाम नायक सिद्धार्थ मल्होत्रासँग जोडिएको थियो ।२०७७ फागुन २१ गते शुक्रबार नजिक न्युज संवाददाता
प्रेम गरेको मान्छेलाई नपाउँदाको बिलौना गीतमा समेटिएको छ । बाजुराकै कोल्टी क्षेत्र र बार्जु क्षेत्रबीचको भौगोलिक र मानवीय प्रेमलाई गीतका शब्दमा उल्लेख गरिएको अधिवक्ता एवं देउडा सर्जक पुरबहादुर रावतको भनाई छ । रावतले नै गीतको समीक्षा गरेका हुन् ।२०७७ फागुन २० गते बिहिबार नजिक न्युज संवाददाता
मार्च २४ तारिख अर्थात फागुन २४ गतेका दिन मनाईने दिवसमा देउडा खेलाडीहरु बीच खुला प्रतिस्पर्धा गराउने निर्णय गरिएको बडिमालिका नगरपालिका महिला शाखा प्रमुख केशरी रोकायाले बताएकी छन् । बाजुरा सहीत सुदूरपश्चिम र कर्णाली प्रदेशको ढुकढुकी देउडा सँस्कृतिको विकासमा समेत टेवा पुर्याउने लक्ष्य सहीत प्रतिस्पर्धा गर्न लागिएको हो ।२०७७ फागुन ०८ गते शनिबार नजिक न्युज संवाददाता
सम्बन्ध विच्छेदका लागि उनले हालै आवेदन समेत दिएको कुरा अमेरिकी मिडियाले जनाएका छन् । अमेरिकी मिडियाले सेलिब्रिटी दम्पत्ती अलग बस्दैआएको गस्सीप दिन थालेपछि किमले डिभोर्स प्रक्रिया सुरु गरेकी हुन् ।२०७७ फागुन ०८ गते शनिबार नजिक न्युज संवाददाता
उसो त देवी ‘लो प्रोफाइल’मा बस्न रुचाउने गायिका हुन् । हजारौं गीत गाए पनि देवीको खुट्टाले कहिल्यै जमिन छोडेका छैनन् । उनी हिजो जस्तो थिइन्, आज पनि त्यस्तै छिन् । उनको अर्को विशेषता हो, उनी स्टेजमा टिपिकल ड्रेसमा प्रस्तुत हुन्छिन् ।२०७७ फागुन ०७ गते शुक्रबार नजिक न्युज संवाददाता
केही म्युजिक भिडियोमा अभिनय गरेकी रेनु नेपाली रजतपटमा आफ्नो भाग्य अजमाउन आएकी हुन्। फिल्म आगामी बिहीबार शुभसाइतपछि छायांकनमा जाँदैछ। अमन देव र गौरवसागर चौलागाईंले फिल्म बनाउन लागेका हुन्।२०७७ फागुन ०५ गते बुधबार नजिक न्युज संवाददाता
बाजुराकै भाषामा पहिलो पटक तयार हुन लागेको उक्त चलचित्रका लागि त्यहाँको सुटिङ स्थल, भाषा, कला र संस्कृतिबारे प्रत्यक्ष जानकारी लिन नायिका खड्कालगायतको सिंगोे टिम बाजुरा पुगेको चलचित्रका निर्देशक खनालले बताए।२०७७ फागुन ०३ गते सोमबार नजिक न्युज संवाददाता
नाटेश्वरी मै पुगेर गजलकार एवं प्रतिष्ठानका सचिव कृष्ण ओली, गजलकारहरु किरन कालिकोटे, प्रर्मिला थापा, टेकराज गिरी, तपेश रावल, सुरेन्द्र शाही, प्रमिला शाह, सम्झना शाही, हिक्मत थापा हिकु, विक्रम साउँद, पारस बोगटी, प्राप्ती खड्का, विनोद विक, मिन खड्का, रेश्मी शाही, सहीतले प्रस्तुती दिएका थिए ।२०७७ फागुन ०१ गते शनिबार नजिक न्युज संवाददाता
गजलमा राम्रो दक्षता राख्ने र नवउदयमान सिकारु गजल श्रष्टा सहीत २५ जना बढीले प्रस्तुती दिने तयारीका साथ कार्यक्रम गर्न लागिएको प्रतिष्ठानका सचिव कृष्ण ओलीले बताएका छन् । प्रतिष्ठानले प्रणय दिवसको दिन हरेक वर्ष गजल वाचन कार्यक्रम गर्दै आएको छ ।२०७७ माघ ३० गते शुक्रबार नजिक न्युज संवाददाता
'एनजिओले सबै कुरा गरिदिनु पर्छ' भन्ने परनिर्भरताको सोचलाई चिर्नको लागि जनताको सहभागीता र लगानीलाई आत्मसाथ गरिएको हो। ४ लाख ऋण बोकेका माझी परिवारले ऋण मात्रै देख्नु तर आफ्नो अचल सम्पत्तिको मुल्य बढेको नदेख्नु बिडम्बनापूर्ण छ।२०७७ माघ ३० गते शुक्रबार नजिक न्युज संवाददाता
उनै, हमालले पहिलो पटक सामाजिक संजालमा तस्वीर शेयर गर्दै चलचित्रको कथामा काम हुँदै भनेर उल्लेख गरेका छन् । हमालले आफैले चलचित्रमा काम गर्न लागेको औपचारिक जानकारी गराएका छन् ।२०७७ माघ २९ गते बिहिबार नजिक न्युज संवाददाता
अहिले ‘भाइरल’ भएकाहरुको भविष्यका बारेमा सोचेर अगाडि बढाउनुपर्ने बद्रीको तर्क छ । नत्र उदाएका प्रतिभाहरु केही समयमै हराउने उनी बताउँछन् । युटुबमा भाइरल भएपछि गीतसंगीतमा आएका केही कलाकारहरुले भने आफूलाई स्थापित गराइसकेका छन् ।२०७७ माघ २९ गते बिहिबार नजिक न्युज संवाददाता
ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका लागि एक नायक नेपालकै हुने दिवाकरले बताए । पछिल्लो समय नेपाली चलचित्रमा भारतका निर्देशक, प्राविधिक र कलाकारले काम गर्ने क्रम बढेको छ ।२०७७ माघ २९ गते बिहिबार नजिक न्युज संवाददाता
कृति र टाइगरले बलिउडमा एकसाथ फिल्म ‘हिरोपंती’ मा डेब्यु गरेका थिए। फिल्म हिट पनि भएको थियो। यो जोडीलाई निकै मन पराइएको थियो। तर त्यो फिल्मपछि यो जोडीसँगै देखिएको थएन।२०७७ माघ २४ गते शनिबार नजिक न्युज संवाददाता
बोल्ड वर्षा२०७७ माघ २० गते मङ्गलबार नजिक न्युज संवाददाता
गायक तथा संगीतकार मनोज राजसँग सम्बन्ध विच्छेद गरेको १ दशकपछि गायिका पन्तले विवाहको तयारी गरेकी हुन्। विवाहको विषयमा दुवै जनाको परिवारमा कुराकानी समेत भइसकेको जनाइएको छ।२०७७ माघ १८ गते आइतबार नजिक न्युज संवाददाता
अभिनेत्री शर्माका फ्यानले उक्त तस्बिरको निकै तारिफ गरेका छन्। कमेन्टमा एक युजरले लेखेका छन्, ‘तपाईंले माहोल जमाउनुभयो।’ अर्काेले लेखेका छन्, ‘कोही दमकल बोलाओ।’