जीवनशैली


  • संविधान दिवसको अवसर पारी जगन्नाथमा वृक्षारोपण, खेलकुद प्रतियोगिता पनि सञ्चालन

    २०७७ असोज ०३ गते शनिबार     नजिक न्युज संवाददाता

    भलिबल प्रतियोगितामा विद्यालयका प्रअ.टिम प्रथम र गाउँपालिका कर्मचारी टिम द्धितीय भएका छन् । यस्तै घैटो फुटाउने खेलमा कर्मचारीबाट खम्बिर शाही र जनप्रतिनिधि बाट जयसुर बिष्टले जितेका छन् । विजेतालाई पुरस्कार सहीत प्रमाण पत्र पनि वितरण गरिएको रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् ।
  • बाजुराका ५ जनाले राष्ट्रपतिबाट प्रदान गरिने विभुषण सम्मान पाउने

    २०७७ असोज ०३ गते शनिबार     नजिक न्युज संवाददाता

    एकै वर्ष पाँच जनाको नाम विभुषण पाउनेमा परेको बाजुराका लागि पहिलो पटक हो । विभुषण पाउनेमा नेकपाका नेता, लेखक तथा बिश्लेषक दयालबहादुर शाही, बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टी रेग्मी, जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मा, उपप्रबन्धक बाल कुमार सिंह र हुलाक कार्यालय बाजुराका कार्यालय प्रमुख जंगवीर सुनार रहेका छन् ।
  • बुढीनन्दामा भीरबाट खसेको ढुंगा लागेर मृत्यु

    २०७७ असोज ०३ गते शनिबार     नजिक न्युज संवाददाता

    बुढीनन्दा नगरपालिका ४ कुरुमा एक जना महिलाको ज्यान गएको छ । गाउँ नजिकैको पालछडा भन्ने भीरमाथिबाट आएको ढुंगा लागेर ३२ वर्षकी ओजना दमाइको मृत्यु भएको छ । दमाईको करिब ५० मिटर माथिबाट आएको ढुंगा लागेर घटना स्थलमै मृत्यु भएको हो ।
  • पुट्ट लागेको भुँडी घटाउन दैनिक १० मिनेटको कसरत

    २०७७ असोज ०३ गते शनिबार     नजिक न्युज संवाददाता

    उसो भए गर्ने के त-खानै छाड्ने? सहरै छाड्ने? तनाव भयो भनेर कामै छाड्ने? होइन। खानपिन र शारीरिक परिश्रमको उचित संयोजन गर्ने। आज यो लेखमा हामी शारीरिक परिश्रमको कुरा गर्नेछौं।
  • ताम्रजल : अनेक लाभ

    २०७७ असोज ०२ गते शुक्रबार     नजिक न्युज संवाददाता

    छालालाई स्वस्थ्य बनाउने– हामी छालालाई स्वस्थ्य बनाउनका लागि थरीथरीका सौन्दर्य प्रसाधन प्रयोग गरिरहेका हुन्छौ । राम्रो सौन्दर्य प्रसाधन प्रयोग गर्दैमा छाला स्वस्थ्य एवं चम्किलो हुन्छ भन्ने छैन । यसमा तपाईको दिनचर्या र खानपान मूख्य रुपमा जोडिएर आँउछ ।
  • मुत्रनलीको संक्रमण र सावधानी

    २०७७ असोज ०२ गते शुक्रबार     नजिक न्युज संवाददाता

    मोटोपनाका कारण पिसाब नली तथा त्यस आसपासका क्षेत्रमा दवाव सिर्जना हुने गर्दछ । जसका कारण पिसाब नली कमजोर भई  खोक्दा वा हाडिउ गर्दा समेत पिसाब चुहिने गर्दछ । न्युरोलोजिक रोग तथा मधुमेह लगायतको रोगले पनि पिसाब नरोकिने समस्याको जोखिम बढाउने गर्छ ।
  • केही प्रेरक वचन, जुन जीवनोपयोगी हुनसक्छ

    २०७७ असोज ०२ गते शुक्रबार     नजिक न्युज संवाददाता

    प्रेरणादायी र जीवनोपयोगी हुन्छ । त्यसो त महान् व्यक्तिहरुको बुझाई र भोगाई मात्र होइन, सामान्य भनिएका व्यक्तिहरुले पनि आफ्नो अनुभवबाट केही न केही कुरा सिकेर त्यसको सार बताइरहेका हुन्छन् । यहाँ त्यस्तै केही सारभूत भनाईहरु पेश गरिएका छन्, जो हाम्रो लागि प्रेरणादायी हुनसक्छ ।
  • बुढीनन्दा नगरपालिकामा गर्भवती र सुत्केरी लक्षित उप–प्रमुखको कोशेली कार्यक्रम सञ्चालन

    २०७७ असोज ०१ गते बिहिबार     नजिक न्युज संवाददाता

    बुढीनन्दा नगरपालिकामा नगर उपप्रमुख कोशेली कार्यक्रम सुरु गरेको छ । असोज १ गतेबाट लागु हुने गरी उपप्रमुखको कोशेली कार्यक्रम सञ्चालन गरिएको हो । नगरपालिका भित्रका हजार दिनका गर्भवती र सुत्केरी महिलालाई लक्षित गरी कोशेली कार्यक्रम सुरु गरिएको उप्रमुख सृष्टी रेग्मीले बताएकी छन् ।
  • मुटु चाहिन्छ मुटु

    २०७७ असोज ०१ गते बिहिबार     नजिक न्युज संवाददाता

    मुटुका समस्याहरुमा ब्लकेज, सुजन, पोल्नु, खराब जीवनशैली, तनाव जस्ता कारणहरुले गर्दा मुटु सम्बन्धी समस्याहरु उत्पन्न हुन्छ । कोलेस्ट्रोलको कारण मुटुमा ३० प्रतिशत मात्र समस्या उत्पन्न हुन्छ । मुटु स्वस्थ्य बनाउनका लागि स्वस्थ्य जीवनशैली अपनाएर मुटु सम्बन्धी रोगहरु लाग्नबाट बच्न सकिन्छ ।
  • नयाँ युवा नयाँ सोच, नेपालको जिल्ला इकाइ बाजुरामा पनि गठन, अध्यक्षमा केशव बोहरा चयन

    २०७७ भदौ ३१ गते बुधबार     नजिक न्युज

    २०७४ सालमा स्थापीत गैर लाभकारी तथा गैर राजनैतिक युवाहरुको परोपकारी र परिवर्तनकारी सोच सहीत बाजुरा जिल्ला इकाइ गठन भएको छ । जसमा उपाध्यक्ष सन्तोषी रावल, सचिव हिक्मत थापा, सहसचिव शंकर मल्ल, कोषाध्यक्ष पुष्पा पाध्याय, सदस्यमा जाल्पा विष्ट, मदन थापा, सम्झना रावत, मिन खड्का चिन बोहरा र गोपाल विक सदस्य रहेका छन् ।
  • बाजुराका स्याउ धनगढी र नेपालगञ्जका बजारमा

    २०७७ भदौ ३१ गते बुधबार     नजिक न्युज संवाददाता

    अघिल्लो वर्ष पनि धनगढी, नेपालजञ्ज सहीत काठमाडौं सम्म पुर्याइएको थियो । स्याउ किसानका लागि हौसला प्रदान गर्न र बाजुराको आर्गनीक स्याउको बजारीकरण गर्न कृषि ज्ञान केन्द्रले ढुवानीमा अनुदान दिने गरेको कार्यालय प्रमुख गोविन्द्र सिजापतीले बताएका छन् ।
  • प्रकाश नेपालीले देउडा गीत मार्फत यसरी सम्झीए साविक आटीचौर गाविसलाई

    २०७७ भदौ ३१ गते बुधबार     नजिक न्युज संवाददाता

    लामो लम्गाउँ बुढावाडो झन राम्रो ओलीगाउँ  वर्षदिन छुट्याको प्रिती आज मुख बोलीझाँउ
  • सडक समस्याले : बारीमै थन्कीयो करोडको स्याउ

    २०७७ भदौ २९ गते सोमबार     नजिक न्युज संवाददाता

    अघिल्लो वर्ष जिल्लामा १०५० मेक्टीकटन स्याउ उत्पादन भएको थियो । उत्पादनमा कमी भएपनि फलेको स्याउ समेत बारीमै थन्कीएको गुनासो किसानको छ । बारीमा किसानले ३० देखि ५० रुपैया केजी स्याउ विक्री गरिरहेका छन् । भने पाण्डुसैन कोल्टीबाट मार्तडीसम्म ढुवानीका लागि कृषि ज्ञान केन्द्रले २५ रुपैया भाडा अनुदान दिएको छ ।
  • सुगम संगीतको लय सम्हाल्दै ज्ञानेन्द्र

    २०७७ भदौ २९ गते सोमबार     नजिक न्युज संवाददाता

    रुची संगीतमा थियो । विज्ञान विषय फेरे, लेखा विषय छोडे र रत्न राज्य क्याम्पसमा संगीत विषय लिएर अध्ययन सुरु गरे । हाल संगीत विषयमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छन् । सपनाको शहर काठमाडौं । तीन वर्षदेखि गिरी त्यही शहरमा संगीत सिक्नमा व्यस्त छन् ।
  • असोजबाट कक्षा शिक्षण सुरु गर्न जिल्ला शिक्षा समूह बाजुराको तयारी

    २०७७ भदौ २८ गते आइतबार     नजिक न्युज संवाददाता

    नौ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखको उपस्थितिमा बसेको बैठकले टोल शिक्षण सिकाइ प्रभावकारी नभएको भन्ने छलफलका आधारमा विद्यार्थी शिक्षण सिकाई निर्देशिका ०७७ बमोजिम नेपाल सरकारद्धारा गठित समिति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार र स्थानीय तह तथा स्थानीय प्रशासनद्धारा जारी मापदण्ड पालन गर्ने गरी आफ्नो क्षेत्रभित्र अवस्था हेरी प्रत्यक्ष शिक्षण सिकाइ गर्ने व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।
  • स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिएपछि सेवा बन्द

    २०७७ भदौ २८ गते आइतबार     नजिक न्युज संवाददाता

    जिल्लाको सरुमारानी गाउँपालिका ढुङ्गेगढी स्वास्थ्यचौकीमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि बसेको गाउँपालिकास्तरीय सिएमसीको बैठकले स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा एक सातासम्म बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिए।
  • छेडेदह तालमा म्यूजिक भिडियो छायांकन

    २०७७ भदौ २७ गते शनिबार     नजिक न्युज संवाददाता

    जिल्लाकै सुन्दर र समथर स्थानका रुपमा परिचित र छेडेदह तालको निकटमा रहेका प्राकृतिक क्षेत्रको प्रवद्र्धन र गीतको न्यायका लागि स्थान छनोट उपयुक्त देखिएको निर्देशक धनराज बिसीले बताएका छन् । गीतको भिडियो शब्द, संगीत सँगै छायांकन गरिएको दृश्यले पनि आकर्षक बनेको विश्वास विसीको छ ।
  • सताउँदैछ एक्लोपनले

    २०७७ भदौ २७ गते शनिबार     नजिक न्युज संवाददाता

    मान्छे जति-जति समाजसँग घुलमिल हुन्छन्, जीवन उत्तिकै सौहाद्र्धपूर्ण र सहज बन्छ । आपसी दुःखसुख साटेर, सर-सहयोग आदनप्रदान गरेर सुखमय जीवन विताउने यत्न गर्छन् । जबकी अहिलेको प्रतिकुल परिस्थितीले मान्छेलाई यस्तो अवसरबाट टाढा राखेको छ ।
  • बाजुरेली साहित्य समाजले शनिबार साँझ भर्चुअल कार्यक्रम गर्ने

    २०७७ भदौ २६ गते शुक्रबार     नजिक न्युज संवाददाता

    कार्यक्रममा गजलकार प्रदीप रोदन, मुक्तककार सन्तोष अम्गाई, गजलकार हिक्मत शाही क्षितीज, गीतकार तथा कवि राजेन्द्र शाह वीपी, साहित्यकार हर्क खडायत, कृष्ण ओली अविरल, चर्चित गायीका रेखा जोशी पनि अतिथि वाचन श्रष्टाका रुपमा सहभागि हुने आयोजकले बताएको छ ।
  • मासुको मूल्य घटाउन र गुणस्तर बढाउन बाजुराका व्यवसायी सहमत

    २०७७ भदौ २६ गते शुक्रबार     नजिक न्युज संवाददाता

    एक दर्जन बढी मासु विक्री पसल रहेको मार्तडी बजार क्षेत्रमा डिफ्रिज नराखेरै मासु विक्री गर्ने गरेको, टाउको, शरिर, र खुट्टाको मूल्य समान लिने गरेको र विक्री सेन्टर फोहर र अव्यवस्थीत भएको गुनासो बढीरहेका बेला प्रशासनले चासो देखाएको हो ।
  • के हो गर्भाधान संस्कार ?

    २०७७ भदौ २५ गते बिहिबार     नजिक न्युज संवाददाता

    अर्थात् विधिपूर्वक संस्कारयुक्त गर्भाधानले राम्रो र सुयोग्य सन्तान उत्पन्न हुन्छ । यस संस्कारले वीर्यसम्बधी पापको समेत नाश गर्न मद्दत गर्छ । यही नै गर्भाधान संस्कारको फल हो ।
  • कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो : ३१७ जनाको मृत्यु

    २०७७ भदौ २५ गते बिहिबार     नजिक न्युज संवाददाता

    २४ घण्टामा १२ सय ४६ संक्रमित थपिएका छन्। अहिले क्वारेन्टाइनमा ५ हजार ८०६  जना रहेका छन्। २४ घण्टामा १८ सय १९ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ।
  • जब शरीरमा प्रोटिनको कमी हुन्छ

    २०७७ भदौ २५ गते बिहिबार     नजिक न्युज संवाददाता

    मुसाहरुमा गरिएको उक्त अध्ययन अनुसार उच्च प्रोटिनयुक्त खानेकुरा खाने मुसाको तुलनामा प्रोटिनको सेवन नगर्ने मुसाहरुमा बोसोको मात्रा धेरै रहेको पाइएको थियो ।
  • गर्भवती र सुत्केरीको निःशुल्क बीमा

    २०७७ भदौ २५ गते बिहिबार     रासस

    उनका अनुसार नगरका १४ वडामा हालसम्म पहिचान भएका २३५ गर्भवती र १६५ डेढ महिनाका सुत्केरीको पहिलो चरणमा निःशुल्क कोभिड–१९ बीमा गरिनेछ। प्रिमियम रकममा ५० प्रतिशत छुटमा रु एक लाखको बीमा हुने जनाइएको छ।
  • करारका एक चिकित्सकका भरमा मनाङ अस्पताल

    २०७७ भदौ २४ गते बुधबार     नजिक न्युज संवाददाता

    अहिले चिकित्सक डा. अधिकारी दैनिक बिरामी र कोरोना सङ्क्रमितको सेवामा व्यस्त छन् । दुई जना चिकित्सकको दरबन्दी भए पनि जिल्ला अस्पताल मनाङमा दरबन्दीका चिकित्सक एक जना पनि छैनन् । अहिले भएका चिकित्सक पनि करारका हुन् ।

Copyright © 2019 - najiknews.com.