जीवनशैली


  • पीसविनले कोरोना सूचना संकलन कक्ष सञ्चालन गर्ने

    २०७६ चैत ०७ गते शुक्रबार     नजिक न्युज संवाददाता

    पीसविन कार्य समिति र कर्मचारीबीचको आकस्मीक बसेको बैठकले पैसा तिर्न नपर्ने टोल फ्रि नम्बर र बाल हेल्प लाइनको नम्बरलाई प्रयोग गरेर थप संक्रमण फैलिन नदिन र जोखिम कमका लागि सूचना प्रवाह गर्न संकलन केन्द्र सञ्चालन गर्न लागिएको कार्यक्रम प्रबन्धक जुद्ध रावलले बताएका छन् ।
  • हात धुने बानी बसालौं

    २०७६ चैत ०७ गते शुक्रबार     नजिक न्युज

    ‘विभिन्न वस्तु वा सामान छुँदा, सार्वजनिक यातायातमा चढ्दा, कसैसँग हात मिलाउँदा वा कुनै पनि वस्तुसँग हातको सम्पर्क हुँदा हातमा कीटाणु सर्न सक्छन्,’ पाटन अस्पताल माइक्रोबायोलजी विभागका डा.पीयूष राजभण्डारी भन्छन्, ‘कुनै काम गरिसकेपछि, बाहिर कुनै वस्तु छोएपछि र बाहिरबाट घर फर्केपछि नबिर्सीकन हात धुनुपर्छ । कोरोनाको संक्रमणबाट बच्न अहिलेसम्म सबैभन्दा राम्रो उपाय यही हो ।’
  • बाजुरामा अज्ञात रोगको संक्रमण, २ जना नाबालकको मृत्यु, दर्जनौ बिरामी

    २०७६ चैत ०६ गते बिहिबार     नजिक न्युज संवाददाता

    फयालगाउँमा मात्र २२ जना बढी विरामी थला परेको बुढाले जानकारी दिएका छन् । सानादेखि ठुलासम्म सबैलाई संक्रमण देखिएको र निश्चित उमेर समूहका नभएको बताइएको छ । एकाएक सिंगो साविक साप्पाटा गाविस हालको स्वामिकात्र्तिक १ र २ नम्बर वडा अज्ञात रोगको संक्रमण देखिएको स्थानीय समेत रहेका शिक्षक जनेश भण्डारीले बताएका छन् ।
  • जिल्ला अस्पतालमा आइसोलेशन कक्ष स्थापना

    २०७६ चैत ०६ गते बिहिबार     नजिक न्युज संवाददाता

    जिल्ला अस्पताल बाजुरामा दुई बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोनाको विश्वव्यापी संक्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि आइसोलेसन कक्ष स्थापना गरिएको हो ।
  • सिँचाइ सुविधाले बगरमा तरकारी खेती

    २०७६ चैत ०६ गते बिहिबार     नजिक न्युज संवाददाता

    यो वर्षबाट भने बाँधु बगरमा हरियाली देखिन थालेको छ । पीसविन सम्पूर्ण परियोजना र समुदायको सक्रियतामा दशक पछि सिँचाइ कुलो निर्माण पछि फेरि खेती सुरु गरिएको छ । बर्षौदेखि बगर बनेको जमिनमा लठरम्म तरकारी र अन्न बाली फल्न थालेको धनप्रसाद उपाध्यायले बताएका छन् ।
  • पिनको अध्यक्षमा पदम ओली

    २०७६ चैत ०५ गते बुधबार     नजिक न्युज संवाददाता

    अध्यक्षमा चयन पछि ओलीले पार्टी र संगठनका नेताहरुले गरेको विश्वासलाई बढाउने र सरकारको अभियानमा साथ दिने गरी काम गर्ने बताएका छन् । उनले आफूलाई विश्वास गर्ने कार्यदललाई धन्यवाद दिएका छन् ।
  • उपचार कक्षबाटै रमेश रावतले लेखे मर्म स्पर्शी गीत

    २०७६ चैत ०४ गते मङ्गलबार     नजिक न्युज संवाददाता

    उपचारका लागि सामाजिक सञ्जाल मार्फत आर्थिक सहयोगको अपिल गर्दै आएका खप्तड छेडेदह गाउँपालिका-३ का रमेश रावल शारिरीक रुपमा अशक्त छन् ।  उपचारका लागि सबैसँग अनुरोध गरिरहेका छन् । परिवारले उपचार गर्न धेरै दुख गरिसकेको र आर्थिक रुपमा ऋण थपिदै गएको भन्दै बाँच्नु भन्दा मर्नु नै बेश भनेर गीत मार्फत बेदना पोखेका हुन् ।
  • बन्ध्याकरणमा बढ्यो आकर्षण, कोल्टीमा १ सय बढीले गराए परिवार नियोजन

    २०७६ चैत ०३ गते सोमबार     नजिक न्युज संवाददाता

    स्थायी बन्ध्याकरणका लागि १ सय १२ जनाले नाम दर्ता गराएका छन् । सेवा लिनेमा पुरुषको संख्या बढी देखिएपनि महिलाहरुको संख्यापनि व्यापक रहेको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।
  • बत्ती अभावले सेवा बन्द नहुने, जिल्ला अस्पतालमा जेनेरेटर जडान

    २०७६ चैत ०३ गते सोमबार     नजिक न्युज संवाददाता

    त्रिवेणीको पक्षपाती व्यवाहार र जनता प्रतिको गैरजिम्मेवारी कामले विरामीको उपचारमा प्रत्यक्ष असर थियो, उद्योग चलाउने गरेकाहरुको प्रभाव परेर स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा विजुली नियमित थिएन्, जेनेरेटर जडानपछि अन्त्य हुने विश्वास लिएका छौं, थापाले उद्घाटन कार्यक्रममा भने ।
  • आफ्नो गाउँ आफै बनाउन जुटे सिराडीबासी, बिजुली बाल्न आफ्नै लगानी र श्रमदान

    २०७६ चैत ०२ गते आइतबार     नजिक न्युज संवाददाता

    सिराडीका स्थानीय जुड्डीगाड लघुजविद्युत आयोजनाका ग्राहक छन् । तर नियमित उज्यालो बाल्न पाएका छैनन् । कोल्टी बजार र आसपास क्षेत्रका लागि विद्युत निर्माण गरिएको थियो । तर उक्त आयोजनाको उचित व्यवस्थापन र दीगोपना नहुँदा उपभोक्ता हैरान बनेका छन् ।
  • दादुरा–रुवेला बिरुद्धको खोप अभियान चैत १ गते देखि

    २०७६ फागुन २९ गते बिहिबार     नजिक न्युज

    कार्यक्रममा जिल्ला अस्पताल बाजुराका डाक्टर राजुराज जोशी, बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्त, अशोक सिंहले दादुरा रुवेला खोप अभियानको महत्वका बारेमा प्रष्ट पार्नु भएको थियो । बालबालिकाको स्वस्थ्य भविष्य सुनिश्चिताका लागि खोप अभियान सफल बनाउन सम्वन्धित सबै सरोकारवाला सँग आग्रह गरेको छ ।
  • प्रधानमन्त्री ओली पुरै सक्रिय हुन ६ महिनासम्म लाग्छ : डा. दिव्यासिंह शाह

    २०७६ फागुन २७ गते मङ्गलबार     नजिक न्युज

    प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, पुरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्न सक्छ, तर नियमित काम गर्न समस्या हुन्न’ उनले भनिन् ‘संक्रमणबाट जोगिन केही दूरीमा बस्नुपर्छ ।’
  • कसरी जोगिने कोरोना भाइरसबाट ?

    २०७६ फागुन २० गते मङ्गलबार     एजेन्सी

    गत वर्षको डिसेम्बरदेखि नै सुरु भएको यो संक्रमणको उपचार भने अझै भेटिएको छैन । यद्यपि ४२ हजार संक्रमित उपचार गरी घर फर्कन सफल भएका छन् । विश्वभरका स्वास्थ्यविज्ञहरु उपचार विधिको खोजीमा त लागेका छन्, यसबाट बच्ने उपाय पनि सुझाउँदैछन् ।
  • सुदूरपश्चिमका सात स्थानमा कोरोना भाइरस जाँच कक्ष

    २०७६ फागुन १९ गते सोमबार     रासस

    सुदूरपश्चिममा रहेका सरकारी तथा गैरसरकारी अस्पतालमा जाँचका लागि तयारी योजनासमेत बनाउन पहल भएको छ।
  • विनिस्ता धामीको रगतले जोगियो सुत्केरी महिलाको ज्यान

    २०७६ फागुन १६ गते शुक्रबार     नजिक न्युज संवाददाता

    ’ धामीले रगत अभावमा सुत्केरी महिला कडायतलाई ओ पोजेटिक एक पिन्ट रगत दिएको अस्पतालले जनाएको छ । ब्लड बैङ्क नहुँदा यहाँका बिरामी तथा सुत्केरी महिलाले सेना, प्रहरी तथा स्थानीयको भर पर्नुपर्ने अवस्था छ ।
  • दशरथ बढालेकलाई नमुना विद्यालय बनाउने

    २०७६ फागुन १५ गते बिहिबार     नजिक न्युज संवाददाता

    कुनैबेला जिल्लाका अन्य विद्यालयका लागि शैक्षिक भ्रमण गर्न लायक विद्यायललाई थप आधुनिक र नमुना बनाउने स्थानीय समेत रहेका सामाजिक अभियान्ता एवं नेकपा जिल्ला कार्यालय सदस्य लालबहादुर ओलीले बताएका छन् ।
  • चिसो मन पराउने कोरोनाबाट नेपाल कति सुरक्षित ?

    २०७६ फागुन १५ गते बिहिबार     नजिक न्युज

    दक्षिण कोरियामा ११ जनाको ज्यान गएको छ।इरानको तापक्रम पनि १२ डिग्री सेन्टिग्रेट रहेको छ भने दक्षिण कोरियाको तापक्रम १२ डिग्री सेन्टिग्रेटको हारहारिमा छ।
  • आय आर्जनका लागि उपकरण सहयोग

    २०७६ फागुन १५ गते बिहिबार     नजिक न्युज संवाददाता

    परम्परागत पेशाको प्रवद्र्धन र आयआर्जनका लागि औजार तथा उपकरण सहयोग गरिएको सहास नेपाल लिफ्ट परियोजना संयोजक एवं बाजुरा कार्यालय प्रमुख देसेन्द्र राइले जानकारी दिएका छन् । औजार उपकरण औपचारिक कार्यक्रमका बीच हस्तान्त्रण गरिएको हो ।
  • सात महिनासम्म प्रअ बेखबर,  पढाइ विनै परीक्षाको तयारी

    २०७६ फागुन १५ गते बिहिबार     नजिक न्युज संवाददाता

    भदौ ८ गते १५ दिनको काज विदा स्वीकृत गराएर हिँडेका पण्डित फागुन ११ गतेमात्र विद्यालयको सम्पर्कमा आएका छन् । विव्यसले ७ दिनभन्दा बढी काज विदा दिन नमिल्ने र बार्षिक २४ दिन बढी लगातार विदामा बस्न नपाईने प्रावधान छ । तर पण्डितको हकमा त्यो नियम लागु भएको छैन् ।
  • सुन्दरताको संसार सिमकुरु (फाेटो फिचर)

    २०७६ फागुन १५ गते बिहिबार     नजिक न्युज संवाददाता

    बुढीनन्दा नगरपालिका–४ नम्बर वडामा पर्ने सिमकुरु कोल्टी विमान स्थलबाट तीन घण्टाको पैदल दुरीमा पर्छ । हिँडेर जादाँ सहनु पर्ने दुख र दिक्दारी सिमकुरुको सुन्दरताले नै बिर्साउने गर्छ । बुढीनन्दा क्षेत्रको भ्रमणमा जानेहरुको प्रमुख आश्रय स्थल मात्र नभई प्रकृतिसँग रमाउने क्षेत्रका रुपमा सिमकुरु परिचित छ ।
  • अस्तव्यस्त खानेपानी, सास्ती भोग्दै सदरमुकाम बासी

    २०७६ फागुन १५ गते बिहिबार     नजिक न्युज संवाददाता

    खानेपानीको व्यवस्थापन पहिलो एजेण्डा बताउने नगरपालिकाले पनि लगानी अनुसार सुविधा दिन नसकेको गुनासो स्थानीय छ । सदरमुकाम जस्तो क्षेत्रमा खानेपानीको हाहाकार देखिदा पनि सम्बन्धीत निकाय मौन बस्नु आफै लज्जाको विषय रहेको आरोप स्थानीय छ ।
  • कसरी खुसी रहने ? यस्ता छन् १४ उपाय

    २०७६ फागुन १५ गते बिहिबार     नजिक न्युज संवाददाता

    व्यायाम शरीरका लागि मात्र आवश्यक छैन। नियमित व्यायामले तनाव, चिन्ता अनि डिप्रेसनका लक्षणहरुलाई आत्मविश्वास र खुसीमा बदल्न मद्दत गर्छ। थोरै मात्र व्यायाम गर्दा पनि धेरै फरक पार्छ। ५ मिनेट पनि आङ तन्काउनुभयो भने हल्का हुन्छ। त्यसैगरी हिँड्ने बानी बसाल्न सक्नुहुन्छ। रातिको खाना खाएपछि एकछिन टहल्नु राम्रो हुन्छ। त्यसैगरी योग कक्षा पनि लिन सक्नुहुन्छ। नृत्य गर्नुहोस्, आफ्नो मनपरेको खेलकुद खेल्नुस् खुसी भइन्छ।
  • छाउ हुँदा परीक्षा छोड्ने छात्रा विद्यालय जानथालेपछि...

    २०७६ फागुन १३ गते मङ्गलबार     नजिक न्युज संवाददाता

    विद्यालय नजिकै देवीदेउताको मन्दिर छ । महिनाबारी हुँदा पाँच दिनसम्म जानु हुदैनन् भन्ने अन्धविश्वास समाजकै डरले तीनीहरु मान्न बाध्य थिए । उता उनीहरुका लागि मात्र अर्को प्रश्न पत्र बनाएर पछि परीक्षा लिन विद्यालयलाई संभव थिएन् । शिक्षकहरुले पनि विद्यालयमा नै आएर परीक्षा दिन लगाउने आँट गरेनन्, बरु घरमै प्रश्न पत्र पुर्याएर शिक्षकको निगरानीमा परीक्षा दिन लगाए ।
  • बाजुरामा चैत १ गतेबाट खोप लगाईने

    २०७६ फागुन १३ गते मङ्गलबार     नजिक न्युज

    राष्ट्रिय खोप अभियान अन्तर्गत दादुरा रुबेला विरुद्धको खोप आगामि चैत १ गतेदखि शुरु गरि ३० गतेसम्म संचालन गरिने स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दायाकृष्ण् पन्तले बताउनु भएको छ ।
  • हिमाली फागुन २५ मा साक्षर घोषणा हुने

    २०७६ फागुन ०७ गते बुधबार     नजिक न्युज संवाददाता

    साक्षर घोषणा जिल्ला समन्वय समिति संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, सदस्य एवं प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, सदस्य सचिव जिल्ला शिक्षा विकास समन्वय इकाइ प्रमुख गोपाल दत्त जोशी, शिक्षक संघ संगठनका शिक्षक नेताहरु र गाउँपालिका भित्रका वडा अध्यक्ष, शिक्षकका बीच साक्षर नगर घोषणा गर्ने बारे व्यापक छलफल गरिएको छ ।

Copyright © 2019 - najiknews.com.