२०७७ पुष १४ गते मङ्गलबार नजिक न्युज संवाददाता
स्थानीय गोविन्दबहादुर धानुकको घरमा जुवातास खेलिरहेको अवस्थामा ३ लाख ३७ हजार ७ सय ६७ रुपैँयासहित २२ जना पुरुषहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।२०७७ मङि्सर ३० गते मङ्गलबार नजिक न्युज संवाददाता
कोरोना महामारीबाट जोगिन स्वास्थ्य सुरक्षा सर्तकता अपाउने उदेश्यका साँथ होल्डिंग सेन्टर स्थापना गरिएको संकल्प दार्चुलाका कोडनेटर नारायण जोशीले बताए। सेन्टरमा स्वास्थ्य सुरक्षाका साधनहरु स्यानीटाइजर, ज्वरो नाप्ने थर्मोमिटर, मास्क तथा साबुनहरुको व्यवस्थापन गरिएको छ।२०७७ मङि्सर २२ गते सोमबार नजिक न्युज संवाददाता
मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीका २४ वर्षीय शेरसिह कार्की, दोगडाकेदार गाउँपालिका ६ गौकुराका जेसिवी चालक २५ वर्षीय धनसिंह भण्डारी र दार्चुलाको शैल्यशिखर नगरपालिका ८ नगतडका १७ वर्षीय चन्द्रसिंह विष्ट रहेका छन्२०७७ मङि्सर २२ गते सोमबार नजिक न्युज संवाददाता
गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ आइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक भर्तोला भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी पदमबहादुर विष्टले जानकारि दिए। उनका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।२०७७ कार्तिक २५ गते मङ्गलबार रासस
छाङ्गरुमा सुरक्षा उपस्थिति बढाएसँगै प्रभावकारी सञ्चारको व्यवस्थापन गर्न लागिएको हो । सरकारले भारतसँगको निर्भरता हटाउन दार्चुलाको व्यास गाउँपालिकामा विशेष एकीकृत कार्ययोजना तयार पारेर यो क्षेत्रको विकास निर्माण गर्न थालेको हो ।२०७७ कार्तिक १८ गते मङ्गलबार नजिक न्युज संवाददाता
मृतकको शरिरमा निलडाम र घाउ रहेकोले हत्या गरेर फालेको आफन्तको आशंका रहेको छ । उनीहरुले सत्यतथ्य छानबिन तथा दोषीलाई पक्राउ नगर्दा शव समेत नबुझ्ने अडान लिएका छन् । अहिले आफन्त र प्रहरी प्रशासनबिच छलफल भइरहेको छ ।२०७७ कार्तिक १८ गते मङ्गलबार नजिक न्युज संवाददाता
मंगलबार विहान दार्चुलाको शैल्यशिखर–९ शिवपुरी धाम जग्वाचौर नजिक पानीको कुलोमा भेटिएका मृतकको टाउकोमा चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए । ‘अहिले आफन्तहरुलाई बोलाएका छौं । उनीहरु पुगेपछि शवको पोष्टमार्टम गरिने छ’ उनले भने ।२०७७ कार्तिक १७ गते सोमबार नजिक न्युज संवाददाता
प्रहरी हिरासतमा रहेका पालले आफूले टाउकोमा लठ्ठीले हिर्काएर तेजको हत्या गरेको स्विकारेको समेत बताइएको छ । लेकम गाउँपालिका वडा नम्बर ४ टकनाका स्थानीय पालको शनिबार राति हत्या भएको थियो ।२०७७ कार्तिक १६ गते आइतबार नजिक न्युज संवाददाता
उनको लठ्ठी प्रहार गरी हत्या गरिएको प्रहरी निरीक्षक चन्दले बताए ।पालको टाउकोमा गम्भीर चोट रहेको छ भने हत्या आरोपमा सोहि ठाउँका ३२ वर्षीय रमेश पाललाई पक्राउ गरी घटनाका अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।२०७७ कार्तिक १६ गते आइतबार नजिक न्युज संवाददाता
दल्लेख प्रहरी चौकीका प्रहरी नायब निरीक्षक केशबदत्त पन्तको नेतृत्वमा खटिएको टोलीले शनिबार राती जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।२०७७ कार्तिक ०२ गते आइतबार नजिक न्युज संवाददाता
पक्राउ परेका लामा र यार्सागुम्बालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय दार्चुलामा बुझाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताए।२०७७ कार्तिक ०१ गते शनिबार नजिक न्युज संवाददाता
खर काट्ने क्रममा भीरबाट खसेका भट्ट बेलुकी ५ बजेतिर मृत अवस्थामा फेला परेको मृतकका आफन्त श्यामराज भट्टले बताए।२०७७ असोज २७ गते मङ्गलबार नजिक न्युज संवाददाता
गवाड खोलामा खर काट्न गएको बेला उनी लडेर घाइते भएकी थिइन। उनलाई गाउँकै रानीशिखर स्वास्थ्य चौकीसम्म पुर्याइएको थियो। स्वास्थ्य चौकीसम्म पुर्याउन धामी परिवारले स्टेचरसमेत पाउन सकेका थिएनन्।२०७७ असोज २० गते मङ्गलबार रासस
उक्त घोडेटो बाटो पूर्णरुपमा सञ्चालमा आएसँगै अब उप्रान्त मुलुकको एकस्थानबाट अर्काे स्थानको यात्रामा रहँदा विदेशी भूमिको प्रयोग गर्न पर्ने बाध्यता हटेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।सदरमुकामदेखि घाँटीबगडहुँदै छाङरु जाने बाटो ३ वर्षदेखि अवरुद्ध भएपछि विदेशी भूमि प्रयोग गर्नुपर्ने त्यहाँका स्थानीयलाई बाध्यता थियो।२०७७ असोज १४ गते बुधबार नजिक न्युज संवाददाता
त्यसअवधिमा जिल्लामा १ सय १९ थान मात्रै हतियार संकलन गरिएको थियो। धेरै व्यक्तिले आफुसँग भएको हतियार प्रहरीमा बुझाउन मानेका थिएनन्। तर प्रहरीले हतियारसहित पक्राउ परेका व्यक्तिलाई मुद्धा दर्ता गराएपछि अहिले स्थानीयले आफै प्रहरी चौकीमा हतियार बुझाउन थालेका छन।२०७७ भदौ २३ गते मङ्गलबार नजिक न्युज संवाददाता
यो वर्ष दार्चुलामा ३ जनामा कालाजार देखिएको छ। बैशाखमा एक जना र असारमा एक जना पुरुषमा कालाजार देखिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए।२०७७ भदौ १५ गते सोमबार नजिक न्युज संवाददाता
महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई जना महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक जना पुरुषमा स्क्रब टाइफसको संक्रमण देखापरेको अस्पतालले जनाएको छ।२०७७ भदौ ११ गते बिहिबार नजिक न्युज संवाददाता
बन्दाबन्दीको कारण एक्सरे मेसिनको समान देशबाहिरबाट ल्याउन नसक्दा मर्मतमै समस्या भएको जिल्ला अस्पालका रेडियोग्राफर मन्दिल कुवरले बताए। ‘अहिले एउटा मेसिनले कहिलेकाहि काम गर्छ,’ कुवरले भने, ‘तर छिट्टै तात्ने र स्पष्ट रिपोर्ट देखाउँदैन्।’२०७७ भदौ १० गते बुधबार नजिक न्युज संवाददाता
घट्नास्थलमा महिलाको शव सडेको अवस्थामा भेटिएको हो। झाडीभित्र महिलाको अस्थिपञ्जर र चुरा, लुगा र मोबाईल सेट भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताए।२०७७ भदौ ०६ गते शनिबार नजिक न्युज संवाददाता
गौरा र माघे संक्रान्ति तथा माघी पर्वका लागि भने प्रदेश सरकारले छुट्टै बिदा दिएको छैन्। संघीय सरकारले भदौ १० गते गौरा पर्व र माघ १ गते माघे संक्रान्ति तथा माघी पर्वको एकरएक दिन बिदा दिने निर्णय गरकोेमा प्रदेशले छुट्टै निर्णय गरेको छैन्।२०७७ भदौ ०४ गते बिहिबार नजिक न्युज संवाददाता
गत ८ साउनमा पक्राउ परेका सो पार्टीका कार्यकर्ता चक्र विक र प्रताप ओड जनही ७५/७५ हजार रुपैयाँ धरौटीमा रिहा भएपनि उनीहरुसँगै पक्राउ परेका धनीराम लावड र विष्णुराज लेखकलाई धरौटी रकम तिर्न नसक्दा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पदम बिष्टले जानकारी दिए।२०७७ भदौ ०२ गते मङ्गलबार नजिक न्युज संवाददाता
मंगलबार दिउँसो घर नजिकै रहेको चौलानी नदीमा बगेर आएका दाउरा संकलन गर्ने क्रममा अशोकलाई नदीले बगाएको हो। बेपत्ता किशोरको प्रहरी र स्थानीयद्वारा खोजी कार्य भइरहेको छ।२०७७ साउन १४ गते बुधबार नजिक न्युज संवाददाता
“त्यो क्षेत्र नेपालकै हो। पूराना नक्साहरु र ऐतिहासिक तथ्य प्रमाणहरुको आधारमा त्यो नेपाली भूमि हो। त्यहाँ नेपालीले आवगमन गर्नु स्वाभाविकै रहेको र त्यहाँ आवागमन गर्ने नेपालीलाई कुनै पनि तत्वबाट अवरोध नगर्न भनेर पत्र पठाएका हौं।” दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने।२०७७ साउन १२ गते सोमबार नजिक न्युज संवाददाता
आइतबार साझ पहिरो गएको स्थानभन्दा झण्डै दुई किलोमिटर बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए।२०७७ साउन ०६ गते मङ्गलबार नजिक न्युज संवाददाता
सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार हालसम्म २ सय ५० मिटर गोरेटो बाटो सेनाले बनाइसकेकाे छ । सेनाले जम्मा ४ सय ५० मिटरको गोरेटो निर्माण गर्नेछ । त्यसपछि ८७ किमी सडक निर्माण सेनाले थाल्नेछ । सरकारले दार्चुला–तिंकर सडकलाई महाकाली लोकमार्गको रुपमा निर्माण गर्ने लक्ष्य लिएको थियो ।