२०७७ पुष २८ गते मङ्गलबार नजिक न्युज संवाददाता
अछाममा नेकपा ओली समूहले देखियो भिम रावललाई शक्ति (फोटो फिचर)२०७७ पुष १४ गते मङ्गलबार नजिक न्युज संवाददाता
विशेषगरी नेपालको सुदूरपश्चिमका केही जिल्लामा महिनावारी भएका बखत् महिलाले घरभित्र बस्न नपाउने र गाई, भैँसीको गोठ वा छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कारलाई विधेयकले दण्डनीय मानेको छ । त्यस्तो कार्यमा बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था विधेयकमा गरिएको छ ।२०७७ पुष ०८ गते बुधबार नजिक न्युज संवाददाता
मृतक वडाध्यक्ष धामीको घरदेखि २ सय मिटर परको गैरीगाउँमा भैंसी गोठमा शव फेला परेको थियो । शिक्षक पेसाबाट राजीनामा दिएका उनी नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।२०७७ पुष ०३ गते शुक्रबार नजिक न्युज संवाददाता
पक्राउ परेका सबैमाथि जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ।२०७७ मङि्सर २६ गते शुक्रबार नजिक न्युज संवाददाता
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालिकोटका स्वारको शव नदीमा भेटिएको हो । बुढिगंगा नदीमा नुहाउने क्रममा डुबेका उनको मष्टामाण्डौ पुल नजिकै शव फेला परेको छ ।२०७७ कार्तिक २७ गते बिहिबार नजिक न्युज संवाददाता
गाँउपालिका सबै वडामा सडक सञ्जालमा जोडिएको र सडक पनि ब्यबस्थित भएपछि बस सञ्चालनमा ल्याएको उनले वताए ।२०७७ असोज ३० गते शुक्रबार नजिक न्युज संवाददाता
प्रहरीको साइबर व्यूरोमा परेको उजुरीका आधारमा उनलाई मुद्धा चलाइएको व्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।२०७७ असोज १३ गते मङ्गलबार नजिक न्युज संवाददाता
गाउँपालिकाको वडा नम्बर ३ का ३४ वर्षीय पुरुषको ज्यान गएको र आइसोलेसनमा बसेकाहरुमा समेत कडा खालको लक्षण देखिएकाले १९ गते साझसम्म सिल गर्ने निर्णय भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शैलेशराज ढुङगानाले बताए।२०७७ असोज ११ गते आइतबार नजिक न्युज संवाददाता
डोटी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएको थियो। उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेशनमा बसेका थिए। उनी भाद्र २५ गते भारत बाट अछाम पुगेका हुन् ।२०७७ असोज ०४ गते आइतबार नजिक न्युज संवाददाता
उनले बालकको हत्या आशंकामा एकजनालाई पक्राउ गरिएको बताए। पक्राउ पर्नेमा सोही ठाउँका अन्दाजी ४० वर्षीय गणेश सुनार रहेका छन्।२०७७ भदौ २६ गते शुक्रबार नजिक न्युज संवाददाता
बिहिवार घर नजिकैको बनमा दाउरा ल्याउने क्रममा सल्लाको मुढाले घाँटी च्यापिएपछि उनको घटनास्थलमै ज्यान गएको हो।२०७७ भदौ २३ गते मङ्गलबार नजिक न्युज संवाददाता
घर नजिकै रहेको मकैबारीमा बाख्रा चराउने क्रममा थापालाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अछाममा सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बातए। घाइते बालकको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको उनले बताए।२०७७ भदौ २० गते शनिबार नजिक न्युज संवाददाता
राती ११ बजेसम्म घरमै रहेकी रेश्माको शब शुक्रबार बिहान कैलाश खोलाका भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी तथा प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए।२०७७ भदौ ०६ गते शनिबार नजिक न्युज संवाददाता
गौरा र माघे संक्रान्ति तथा माघी पर्वका लागि भने प्रदेश सरकारले छुट्टै बिदा दिएको छैन्। संघीय सरकारले भदौ १० गते गौरा पर्व र माघ १ गते माघे संक्रान्ति तथा माघी पर्वको एकरएक दिन बिदा दिने निर्णय गरकोेमा प्रदेशले छुट्टै निर्णय गरेको छैन्।२०७७ भदौ ०५ गते शुक्रबार नजिक न्युज संवाददाता
जनस्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाका अनुसार अस्पतालमा कार्यरत १९ स्वास्थ्यकर्मी र सोही अस्पतालमा उपचार गराइरहेका तीनजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो ।२०७७ भदौ ०५ गते शुक्रबार नजिक न्युज संवाददाता
प्रमुख जिल्ला अधिकारी उपाध्यायले सैनीबजारका १८ परिवारसहित कैलाश खोलाकै बाढीले मुजाबगर, गजड, खालबजार, पुलबजारलगायतका ठाउँका धेरै परिवार विस्थापित भएको बताए।२०७७ भदौ ०४ गते बिहिबार नजिक न्युज संवाददाता
प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बाढीले बेपत्ता परेकाहरु तल्लो तटीय क्षेत्रमा पुगेको हुन सक्ने अनुमान गरे । उनले भने ‘अहिले खोजीका लागि डोटी र कैलाली जिल्लामा समेत समन्वय भइरहेको छ ।’ बाढीमा बगेर ३ जना घाइते भएका थिए ।२०७७ भदौ ०३ गते बुधबार नजिक न्युज संवाददाता
अझै पनि १० जना बेपत्ता छन्। प्रहरी नायव उपरिक्षक थापाका अनुसार बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा एक महिला र एक पुरुष गरी दुई जनाको शव भेटिएको छ।२०७७ भदौ ०३ गते बुधबार नजिक न्युज संवाददाता
सैन बजार अहिले बगरमा परिणत भएको उपाध्यक्ष रावलले बताइन् । प्रहरीले भने यकिन विवरण आउन बाँकी रहेको जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् । उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ जाने तयारीमा छ ।२०७७ साउन ३२ गते आइतबार नजिक न्युज संवाददाता
अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।२०७७ साउन १६ गते शुक्रबार नजिक न्युज संवाददाता
दिउँसो १२ बजेतिर घाँस दाउरा काट्ने क्रममा भएको आक्रमणबाट उनीहरुको शरिरमा चोट लागेकाले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।२०७७ साउन ०१ गते बिहिबार नजिक न्युज संवाददाता
बाघ घर भित्र पसेपछि कुँवरका परिवारका सदस्य झ्यालबाट बाहिर निस्केका थिए। बाघ बिहान अन्दाजी ५ बजेको समयमा घर भित्र पसेको प्रहरीले जनाएको छ।२०७७ असार २२ गते सोमबार नजिक न्युज संवाददाता
वडा सदस्यहरुको उपस्थिति विना वडा कार्यालयको ताला तोडेर कागजातहरु कब्जामा लिनु गाउँपालिकाका अध्यक्षको गैरजिम्मेवारी कार्य भएको वडा अध्यक्ष बुढाले जारी गरेका विज्ञप्तिमा भनिएको छ। जनताबाट निर्वाचित भएका जनप्रतिनिधिको अपमान गर्नु भनेको आम जनतामाथिको अपमान भएको विज्ञप्तिमा भनिएको छ।२०७७ असार २० गते शनिबार नजिक न्युज संवाददाता
स्वास्थ्य शाखा प्रमुख रावलले रिपोर्ट नआउँदै क्वारेन्टाइनमा बसेकालाई घर जान निर्देशन दिएको स्वीकार गरे। उनले भने, ‘१४ दिन कुर्दा पनि रिपोर्ट आएन। कसैमा कोरोनाको लक्षण नदेखिएपछि आरडीटी पोजेटिभ देखिएकाहरूलाई पनि घर पठाएका हौं।’२०७७ असार ११ गते बिहिबार नजिक न्युज संवाददाता
मंगलसेन नगरपलिकाका ५ ,मेल्लेख गाउँपालिकाका ८ र साँफेबगर नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । योसँगै अछाममा संक्रमितको संख्या १ सय १२ पुगेको जोशीले जानकारी दिए । अहिलेसम्म जिल्लामा ११ जना निको भएर घर फर्किसकेका छन् ।