रमित विक

रमित विक

  • गौमुलमा भोलीबाट अत्यावश्यक सेवा बाहेक सबै बन्द

    २०७८ बैशाख २० गते सोमबार     रमित विक

    कोरोना भाइरसको औषधि घरमै सुरक्षित बस्नुको विकल्प नरहेकाले गाउँपालिकाले सबै जनताहरुले आ–आफ्नो घरमा सुरक्षित तरिकाले बस्न समेत अपिल गरेको छ । बिना काम गाउँ–गाउँमा गएर बरालिने जो कोहीलाई पनि प्रहरी परिचालन गरी कारबाही गरिने भएको छ ।
  • गौमुलमा वार्षिक परीक्षा आजबाट सुरु,२ हजार ४ सय ३२ जना परीक्षार्थी परीक्षामा सामेल

    २०७८ बैशाख १२ गते आइतबार     रमित विक

    गौमुल गाउँपालिकाले विभिन्न सुरक्षा सावधानि अपनाउदै वार्षिक परीक्षाहरु सञ्चालन गर्न लागेको हो । कोरोना कहरका बीचमा पनि गौमुल गाउँपालिकाक विद्यालयहरुमा पठन पाठन नियमित सुचारु भएसंगै पाठ्य पुस्तक समेत अपुग नभएको गाउँपालिकाले जनाएको छ ।
  • कुमारी बैंकको शाखा रहित बैकिङ्ग सेवा केन्द्र बाम्कामा सञ्चालन

    २०७८ बैशाख ०५ गते आइतबार     रमित विक

    बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जनले बैंकले थप अन्य सेवाहरु समेत सञ्चालन गरी प्रभावकारी रुपम अघि बढ्न सुझाव दिएका छन् । कुमारी बैंकको शाखा रहित शाखाको आधिकारीक अभिकर्ताको रुपमा दिपक साउँदले अहिले नियमित कामकाज गरिरहनु भएको छ ।
  • कुमारी बैंक गौमुल शाखाले २० औं वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनायो

    २०७७ चैत २१ गते शनिबार     रमित विक

    बैंकहरु व्यापार मात्र गर्छन् तर समुदायसंग कुनै सम्बन्ध राख्दैनन् भन्ने कुरालाई त्याग्ने गरी समुदायसंग मित्रताको सम्बन्ध बनाउन सरसफाई सामाग्री सहयोगले थप विश्वास पुग्ने गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताएकी छन् ।
  • सुनौला हजार दिनका आमालाई कुखुराका चल्ला वितरण

    २०७७ चैत २० गते शुक्रबार     रमित विक

    गाउँपालिकामा बहुक्षेत्रीय पोषण लागु भएसंगै कुखुरा वितरण, कुखुराको दाना समेत वितरण गरिएको छ । खोर निमार्ण भने स्वयंम आफैले गर्नुपर्ने छ । सुनौला हजार दिनका आमाको आयस्तर बढाउन र कुपोषण दर घटाउन गाउँपालिकाले विभिन्न काम गर्दै आएका पोषण संयोजक दिलबहादुर धामीले बताएका छन् ।
  • कुमारी बैंक गौमुल शाखाद्धारा सरसफाई सामाग्री सहयोग

    २०७७ चैत २० गते शुक्रबार     रमित विक

    बैंकको बार्षिक उत्सवको पूर्व सन्ध्यामा गौमुल गाउँपालिकामा सरसफाई सामाग्री वितरण गरिएको बैंकका टेलर दिपेन्द्र अधिकारीले बताएका छन् । बैंकले आगामी वर्षमा विभिन्न गतिविधिहरु सञ्चालन गर्ने भएको छ । कुमारी बैंकले शनिवार गौमुल गाउँपालिकामा सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।
  • गौमुलमा भीरबाट लडेर एकको मृत्यु

    २०७७ चैत १६ गते सोमबार     रमित विक

    भिमदलको मृत्यु भएपछि उनकीश्रीमति सहित नावालक ५ जना छोराछोरीको विचल्ली भएको छ । गाउँपालिकामा यस अघिपनि पटक–पटक भीरबाट लडेर धेरै स्थानीयले ज्यान गुमाएका छन् । यता गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले घटना प्रतिगहिरो दुःख व्यतm गर्नुभएको छ ।
  • गौमुल बाजुराको पहिलो गाउँपालिका पूर्ण खोपयुक्त घोषणा

    २०७७ चैत ०६ गते शुक्रबार     रमित विक

    पूर्ण खोपलाई दिगो राख्न स्वास्थ्यकर्मी, आमा समूह, महिलास्वास्थ्य स्वयंमसेवीका, बुबा समुह, सञ्चारकर्मी, गाउँपालिका बासी थपजिम्मेवारी हुनुपर्नेमाजोड दिनुभएको छ । आजको बच्चा स्वस्थभए नेपालको भविष्यउज्यालो हुने भन्दै यो अभियान सबैको भएको बताएका छन् ।
  • गौमुलका गाउँमा विद्युत बनाउन हेलिकप्टरबाट समान ढुवानी

    २०७७ चैत ०६ गते शुक्रबार     रमित विक

    “जनताहरु उज्यालो पाउनआशमा धेरै समयसम्म प्रताडित भएआफुहरुको अथकप्रयास र कादुरी नामक संस्थाको सहयोगमाबल्लआफुहरुले देखेको सपना पूरा भएको बताउनुभयो ।” तत्कालजनताहरुको उज्यालो बाल्ने सपना पूरा गरिने रोकायाको भनाई रहेको छ ।
  • गौमुल गाउँपालिकामा युवा सम्मेलन सुरु

    २०७७ चैत ०२ गते सोमबार     रमित विक

    सम्मेलनमा गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले समग्र गाउँपालिकाको परिचय र युवाहरुका माग र समस्याका बिषयमा छलफल गुर्नभएको थियो । करिव तीन दिनसम्म चल्ने युवा सम्मेलनमा युवाहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको छ ।
  • गौमुल गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

    २०७७ फागुन २९ गते शनिबार     रमित विक

    शुक्रबार संचालन भएको पहिलो चरणका खेलहरुमा छात्र छात्रा १ सय मिटर  दौड, ८ सय मिटर दौड, लङ्गजम्प, हाईजम्प, ट्रिपल जम्प, सटफुट, ज्याप्लिङ्गथ्रो खेलहरु सकिएका छन् । जसमाअम्लिस मावि प्रथम, फुलपाटा मावि द्धितिय र जनज्योति मावि सान्वना स्थान ल्याउन सफलभएको खेल प्रशिक्षक दलबहादुर रोकायाले जानकारी दिनुभएको छ ।
  • अनेमसंघको गौमुल गाउँपालिकामा भेला सम्पन्न

    २०७७ फागुन १८ गते मङ्गलबार     रमित विक

    भेलाबाट अखिल नेपाल महिला संघ (अनेमसंघ) को गौमुल गाउँपालिकाको संयोजकमा गीता रोकाया, सहसंयोजक, धनसरा रोकाया र सचिवमा पद्मा रोकाया (बोहरा) रहने गरी गाउँ कमिटी अनेमसंघ गठन गरेको अनेम संघ जिल्ला सचिव सीता थापाले जानकारी दिनुभएको छ ।
  • गौमुलमा डिजिटल नागरिक वडापत्र सञ्चालन

    २०७७ पुष ०८ गते बुधबार     रमित विक

    गौमुल गाउँपालिकाका डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएसंगै गाउँपालिकाले पहिलेको भन्दा थप सहज प्रभावकारी र चुस्तदुरुस्त हुने गाउँपालिकाले दाबी गरेको छ । सुविधा गाउँपालिकामा सञ्चालनमा आएसंगै स्थानीय जनताहरु खुसी भएका छन् ।
  • गौमुल गाउँपालिकामा गर्भवतीहरुका लागि निःशुल्क भिडियो एक्सरे सेवा

    २०७७ असोज २० गते मङ्गलबार     रमित विक

    गाउँपालिकाका सबै वडाका गर्भवती महिलाहरुको सहज स्वास्थ्य सेवामा पहुँच र सेवा सहजताका लागि गाउँ तथा वडामा पुगेर सेवा दिने गरी सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् । गर्भवती भएको बेला समयमै स्वास्थ्य चेकजाँच नगर्ने र सेवा लिन नसकेको अति विपन्न र गरिव अन्य समुदायका महिलाहरुले सहज हुने भएको उहाँले बताउनुभयो ।
  • मिङ्गमा फाउण्डेशनले सहयोग गरेको उन्नत जातको तरकारीको बीउ गौमुल गाउँपालिकाका ३० वटा कृषक समुहलाई वितरण

    २०७७ असोज ०७ गते बुधबार     रमित विक

    गौमुल गाउँपालिकाका ३० वटा कृषक समुहलाई आज एकै साथ विभिन्न तरकारीका बीउ वितरण गरिएको छ । सबै कृषकलाई हुने गरी हिउँदे तरकारीका जात, प्याज, काउली, बन्दा, गाँजर, धनियाँ, पालङ्गो, रायो, सिमी लगायतका बीउ वितरण गरिएको हो । गाउँपालिकाको केन्द्र घट्मुनामा अध्यक्ष हरिबहादुर रोकाया, उपाध्यक्ष सीता थापाले वितरण गरेका हुन् ।
  • गौमुलका विद्यालयमा बिहीवारबाट कक्षा शिक्षण सुरु गरिने

    २०७७ भदौ ३१ गते बुधबार     रमित विक

    विद्यालय कक्षा सञ्चालनका लागि विद्यालय पूर्ण सरसफाइ गर्ने, मर्मत सम्भार गर्ने, क्वारेन्टाइनमा प्रयोग भएका विद्यालयलाई निर्मुलीकरण गर्ने, शिक्षक विद्यार्थीहरुलार्ई अनिवार्य मास्कको व्यवस्थापन र भौतिक दुरी सहितको बसाई, हात धुने र साबुन पानीको उचित व्यवस्था सहित विद्यालय सञ्चालन गर्ने लागिएको उपाध्यक्ष थापाले बताईन् ।
  • बेलिब्रिज भएको ठाउँमा काठेपुल निमार्ण, उद्योग बाणिज्य संघको ५० हजार सहयोग

    २०७७ भदौ २६ गते शुक्रबार     रमित विक

    ताप्रिसेरामा रहेको पक्की पुल समेत बगाएको छ, भने साँफे मार्तडीको बार्जुगाड देखि मार्तडी सम्म ठाँउ ठाँउमा सडकमा पहिरो गएको छ । सडक सञ्चालनका लागि स्थानीय प्रशासन, स्थानिय सरकार, प्रदेश र संघीय सरकार लागिरहेका छन् । जडाङ्गमा बेलिब्रिज निर्माण चाडै हुने सडक विभागले जनाएको छ ।
  • अस्तव्यस्त खानेपानी, सास्ती भोग्दै कोल्टीबासी

    २०७७ भदौ ०९ गते मङ्गलबार     रमित विक

    अविरल बर्षाका कारण पहिरोले बगाएको खानेपानीको लाईन मर्मत सम्भार नगदौ हप्तादिन देखि खानेपानीको चरम समस्याका कोल्टीबासी परेका छन् । पानीको समस्याले होटल व्यवसायी हैरान बनेका छन् । शौचालय प्रयोगदेखि नियमित सरसफाईमा खानेपानीकै अभाव हुने गरेको दु:खेसो होटल व्यवसायीहरुको रहेको छ ।
  • अमेरिकाबाट मनकारीले फेरि गरे गौमुल गाउँपालिकाका सबै परिवारलाई उन्नत जातको तरकारीको बीउ सहयोग

    २०७७ भदौ ०६ गते शनिबार     रमित विक

    गाउँपालिकालाई बेला बेला सहयोग गदैं आएका मनकारी मिङ्गमाले सबै जनताहरुले तरकारी खेतीमा थिति बस्ने गरी र बसाउने गरी तरकारीको बीउ सहयोग गरेका छन् । सहयोग प्रति गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले मिलनसार शुभचिन्तक मिङ्गमा शेर्पालाई धन्यवाद दिनुभएको छ ।
  • गौमुलमा २१ घरपरिवार पूर्ण रुपमा विस्तापित, ३ वटा झोलुङ्गे पुल र सयौं मुरी फल्ने जमिन बगायो

    २०७७ साउन २८ गते बुधबार     रमित विक

    नदी किनारसँगै जोडिएको सडकको भाग समेत बगाएर क्षति पुगेको छ । भने घट्मुना मार्तडी सडक पनि पूर्ण रुपमा तहसनहस भएको छ । नदी छेउछाउमा रहेका दर्जनौ घर समेत बगाएर क्षति पुर्याएको छ । गौमुल गाउँपालिका–६ को भतmेबगरमा रहेका सयौं घरगोठ बाढीमा मिसिएको वडा अध्यक्ष प्रकाश रोकायाले बताएका छन् ।
  • बाजुराको गौमुलमा पहिरोमा पुरिएर १२ वर्षका बालकको मृत्यु, एक जना गम्भीर घाईते

    २०७७ साउन २५ गते आइतबार     रमित विक

    आईतबार बिहान सुतिरहेको बेला पहिरो आएको हो । गुवानी भन्ने लेकमा भैंसी गोठ छाना माथिबाट पहिरो आएको हो । पहिरोमा परेर ४ बाख्रा र एक गोरु मरेको छ ।  घाईते कामीको कुम्मर र हात खुट्टामा चोट लागेको बताईएको छ । १० हजार बढी नगद र अन्य लत्ता कपडा समेत पहिरोमा पुरिएको प्रारम्भिक जानकारी आएको छ ।
  • डडुल्ले र भण्डारथुम माईको पुजा आज

    २०७७ साउन १८ गते आइतबार     रमित विक

    प्रसिद्ध धार्मिक पिठहरु बडिमालिका, बुढीनन्दा, बढालेक जाल्पादेवी, सुनन्दा जस्तै डडुल्ले र भण्डारथुममा समेत पुजा लाग्ने गरेको डडुल्ले माई भगवतीका आचार्य गोविन्द राज जोशीले बताउनुभएको छ । जनै पुर्णिमाको अघिल्लो दिन साउन शुक्ल चर्तुदर्शीको दिन बिशेष पुजा लाग्ने आचार्य जोशीले बताउनुभएको छ । माईको दर्शनका लागि दर्शनार्थीहरुले प्रस्थान गरेका छन् ।
  • बाजुरामा बाढी पहिरोको वितण्डा : विभिन्न बस्तिहरु विस्तापित, पहिरोको उच्च जोखिममा

    २०७७ साउन १५ गते बिहिबार     रमित विक

    पहिरोका कारण गौमुल गाउँपालिका–४ तल्ला पोखरीमा घर तलबाट पहिरो आएको छ । खेतबारीमा सहित सबै अन्नपात लगाएको जमिन बगाएको छ । घरमाथिबाट समेत पहिरो आउन थालेको पीडित उमेश धामीले बताएका छन् ।
  • आईएनएफले बाँड्यो बडिमालिका–९ का १०७ अतिविपन्न परिवारलाई खाद्यन्न

    २०७७ साउन ०१ गते बिहिबार     रमित विक

    वडाकै सिफारिसका आधारमा अति विपन्न परिवार छनोट गरी कोरोना संक्रमणले प्रभावित परिवारलाई राहत सहयोग गरिएको आईएनएफ बाजुराका जिल्ला संयोजक जुहारीलाल कार्कीले बताएका छन् । कार्यक्षेत्र रहेको बुढीनन्दा र बडिमालिका नगरपालिकाका अति विपन्नलाई सहयोग गर्न लागिएको आईएनएफ बाजुराले जनाएको छ ।
  • बाजुराका अधिकांस ग्रामीण सडकमा यातायात ठप्प,स्थानीयलाई आवत जावतमा समस्या

    २०७७ असार २५ गते बिहिबार     रमित विक

    मार्तडी–कोल्टी सडक अवरुद्ध हुदाँ पूर्वी उत्तरी क्षेत्रका स्थानीयहरुले बढी समस्या भएको छ । सडकहरु विभिन्न ठाउँमा भत्किएपछि अप्ठ्यारो बाटोमा पैदल यात्रा गर्ने समेत निकै कठिन हुने गरेकोे बुढीनन्दा नगरपालिका कोल्टीका स्थानीय धर्मा कठायतले बताईएकी छन् ।

Copyright © 2019 - najiknews.com.