रासस

रासस

  • डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

    २०७८ बैशाख ०५ गते आइतबार     रासस

    जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धवसिंह ठगुन्नाले जानकारी दिए।
  • सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

    २०७८ बैशाख ०४ गते शनिबार     रासस

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले अस्पतालको वेभसाइटमा गएर नाम, ठेगाना, उमेर, लिङ्ग, सम्पर्क नं लगायतको जानकारी भरेपछि टिकट जारी हुने जानकारी दिनुभयो । उहाँले बिमामार्फत काटिएको टिकटको भने प्रमाणित अस्पतालमा आएर गर्नुपर्ने बताए ।
  • इच्छाकामना गाउँपालिकाकाका बिरामीलाई  अब निःशुल्क रगत उपलब्ध गराउने

    २०७८ बैशाख ०४ गते शनिबार     रासस

    गाउँपालिकाले सबै दुर्गमका बासिन्दालाई पनि स्वास्थ्यको पहुँचमा पु¥याएको अध्यक्ष गुरुङले बताउनुभयो । हाल  पालिकाका सबै वडामा स्वास्थ्य संस्था  स्थापना  गरी स्वास्थ्य  सेवा दिइरहेको उहाँले  बताए ।
  • गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढ्यो

    २०७८ बैशाख ०४ गते शनिबार     रासस

    मलङ्गवाको बजार क्षेत्र र टोल बस्तीमा नियमित  सरसफाइ नहुँदा लामखुट्टेको प्रकोप बढेको स्थानीयवासीको अनुमान छ । दैनिकीरुपमा सरसफाइ गर्नुपर्ने उनीहरुको माग रहेको छ भने नगर प्रमुख निरसल साहले आफ्नो नगरपालिकाले राखेका सरसफाइकर्मीले नगर क्षेत्रको नियमित सरसफाई गरिरहेका बताए।
  • कोभिड १९ विरुद्धको दोस्रो डोज खोप वैशाख ७ देखि

    २०७८ बैशाख ०४ गते शनिबार     रासस

    बाँकीका लागि स्वास्थ्य कार्यालय चितवनमा रहेको संस्थागत क्लिनिकमा खोप केन्द्रको व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “लामो समय पालो कुर्न नपर्ने गरी व्यवस्था मिलाएका छौँ ।”
  • कञ्चनपुरको दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण

    २०७८ बैशाख ०४ गते शनिबार     रासस

    सबै वडामा घरवारविहीनका लागि आवास निर्माण भइरहेको उनले बताइन्। उनका अनुसार एक घर निर्माण गर्न झण्डै दुई लाख खर्च लाग्ने छ। निर्माण हुने आवासमा दुई कोठा, बरण्डा निर्माण गरिने छ।
  • शैक्षिक सुधारका लागि ५४ विद्यालय छनोट

    २०७८ बैशाख ०३ गते शुक्रबार     रासस

    सुविधाजनक कक्षाकोठा निर्माण, स्वच्छ खानेपानी, पर्याप्त पानीसहित शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, शिक्षण–सिकाइ तथा विभिन्न प्राविधिक विषय पनि कार्यक्रममा राखिएको छ ।
  • विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

    २०७७ चैत ३० गते सोमबार     रासस

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याप्सन० का अध्यक्ष टीका पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९एन प्याप्सन० का महासचिव सुवास न्यौपानेको पनि जोखिम न्यूनीकरण गर्न सावधानी अपनाउनुपर्ने तर विद्यालय बन्द नगर्ने सुझाव थियो ।
  • नेपाल आँखा अस्पतालको सर्जरी सेवा र आम्दानी उत्साहजनक

    २०७७ चैत ३० गते सोमबार     रासस

    मुख्यतया अन्धोपन अन्त्य गर्ने लक्ष्यका साथ स्थापित गरिएको अस्पतालबाट प्रदान गरिने शल्यक्रिया मध्ये ८७ प्रतिशत मोतियाबिन्दुका हुन्छन् । नेपालमा हाल अन्धोपन कूल जनसङ्ख्याको ०।३५ प्रतिशतमा रहेको अनुमान छ । त्यसलाई आगामी दश वर्षमा २५ प्रतिशत कम गर्ने राष्ट्रिय लक्ष्यमा अस्पतालले सक्दो सहयोग पु¥याउने अठोट गरेको छ ।
  • म्याग्दीको सदरमुकाम बेनीमा नयाँ विधिबाट फोहोर व्यवस्थापन

    २०७७ चैत ३० गते सोमबार     रासस

    कालीगण्डकी र सडकमा आवतजावत गर्नेलाई असर नपर्ने तथा दुर्गन्ध नआउने गरी फोहोर व्यवस्थापन गर्ने भनिए पनि कुहिने र नकुहिने फोहोर छुट्टयाउन नसक्दा प्रभावकारी बन्न सकेको थिएन् ।
  • गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

    २०७७ चैत २६ गते बिहिबार     रासस

    ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा भूतपूर्व गोरखा सैनिकहरूको संस्था गेसोका कार्यवाहक सभापति धर्म तामाङले बेलायतसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको तर भूतपूर्व गोर्खा सैनिकहरुप्रति विभेद कायमै रहेकाले गेसोले तीन दशकभन्दा लामो समयदेखि आन्दोलन चलाइरहेको बताए।
  • अस्ट्राजेनेका भ्याक्सिन स् रगत जम्नु समस्या हो कि साइड इफेक्ट रु ल्अभिि

    २०७७ चैत २६ गते बिहिबार     रासस

    भ्याक्सिनको साइड इफेक्ट निकै दुर्लभ रहेको भन्दै उनले भ्याक्सिन प्रभावकारी नै रहेको बताएकी छिन्। उनले पहिला यो भ्याक्सिनको पहिलो डोज लगाइसकेकोले फेरि अर्को लगाउनुपर्ने बताइन्। तर , रगत जम्ने समस्या देखिएकोलाई भने भ्याक्सिन नलगाउन सुझाव दिएकी छिन्।
  • त्रिनगर नाका भएर आएका ५६ जनाको एन्टीजेन परीक्षण नतिजा पोजेटिभ

    २०७७ चैत २२ गते आइतबार     रासस

    तीनै जना अहिले घरमै आइसोलेशनम बसेका छन्। भारतमा कोरोनाको सङ्क्रमण बढेसँगै मजदूरीका लागि गएका नेपाली घर फर्कन थालेका छन्। केही खेतमा लगाएको गहुँबाली भित्र्याउन र सुदूरपश्चिमको चाडपर्व चैते दशैँ मनाउनका लागिसमेत घर फर्केका हुन्।
  • कैलालीमा ‘इन्टरलक’ इँटाको प्रयोग बढ्दै

    २०७७ चैत २२ गते आइतबार     रासस

    जसका कारण कतिपय चिम्नी इँटा उद्योग मानवबस्ती नजिकै सञ्चालनमा आउँदा त्यसबाट आउने धुवाँ, धुलोले मानव बस्तीमा प्रतिकूल प्रभाव पारेको गुनासो आउने गरेको छ। कैलालीमा ४२ सहित सुदूरपश्चिम प्रदेशभर ८० वटा आधुनिक चिम्नी इँटा उद्योग सञ्चालनमा रहेको जनाइएको छ।
  • कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागनखेती

    २०७७ चैत २२ गते आइतबार     रासस

    प्रालिका अध्यक्ष पूर्व वन अधिकृत चन्दले भने, “दुई वर्षभित्रै लगानी गरिएको रकम ड्रागनखेतीबाटै उठाउने लक्ष्य लिएका छौँ”, ड्रागनखेती अवलोकनका लागि सोही क्षेत्रमा ‘भ्यूटावर’समेत निर्माण गरिएको छ।
  • डोटीका दुई गाउँपालिकाले निर्माण गरे आफ्नै भवन

    २०७७ चैत २२ गते आइतबार     रासस

    नागरिकलाई आफ्नै भवनबाट सेवा दिनका लागि उक्त गाउँपालिकाले आफ्नो भवन निर्माणको कार्यलाई तिव्रता दिई काम सम्पन्न गरी सेवा सञ्चालन गरेका हुन्। जोरायलको पक्की भवन निर्माण गरिको छ भने बडिकेदारको ‘प्रिफ्याब’ भवन निर्माण गरिएको छ।
  • जुम्लामा आगलागी हुँदा ३५ घर जलेर नष्ट, पानी नहुँदा माटाेले आगाे निभाउदै

    २०७७ चैत २२ गते आइतबार     रासस

    सदरमुकामस्थित ढाण थपला सामुदायिक वन र कार्तिक स्वामी सामुदायिक वनमा आगलागी भएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउन सफल भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
  • सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकासका लागि सरकार गम्भीर: मन्त्री आले

    २०७७ चैत २२ गते आइतबार     रासस

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. दीपक खरालले सरकारले सुदूरपश्चिममा चिडियाखाना निर्माणका लागि सरकारले निर्णय गरिसकेकाले चाँडै नै यहाँ चिडियाखाना स्थापना गरिने बताउनुभयो ।
  • रारा आउने पर्यटक बढे

    २०७७ चैत २२ गते आइतबार     रासस

    पछिल्लो समय मोटरसाइकलको यात्रा, गाडी रिर्जभ गरेर विशेषगरी काठमाडौँ, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट रारा घुम्न आउने गरेका छन् । हवाईमार्गबाट आउने पर्यटक बढेपछि मुगुको ताल्चा विमानस्थलमा यात्रुको चाप बढेको छ ।
  • चितवनका व्यवसायीको टोली मुक्तिनाथतिर

    २०७७ चैत २१ गते शनिबार     रासस

    पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले अहिलेको अवस्थामा यति ठूलो सङ्ख्यामा चितवनदेखि मुक्तिनाथसम्मको भ्रमणले पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुने र यसले सकारात्मक सन्देश प्रवाह गर्दै पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
  • आठ दिनपछि अवरोध हट्यो, अब उपत्यकाको फोहाेर उठ्ने

    २०७७ चैत २१ गते शनिबार     रासस

    “प्रभावित क्षेत्रका ५१ शिक्षकको अस्थायी दरबन्दीका लागि महानगरपालिकाले तत्कालका लागि खर्च व्यहोर्ने, जग्गा अधिग्रहनका सन्दर्भमा विज्ञ टोली बनाएर प्रक्रिया अघि बढाउनेलगायतका सहमतिपछि फोहोर विसर्जनको अवरोध हटेको छ,” बजगाईँले भन्नुभयो, “अब आजैबाट फोहोर उठ्छ ।”
  • टीकापुरमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयाे

    २०७७ चैत २१ गते शनिबार     रासस

    “जङ्गली जनावरका लागि आवश्यक आहाराका बारेमा पनि सोच्न आवश्यक भएको छ”, उनले भने, “उनीहरुको वासस्थान सुरक्षामा पनि चुनौती बढेको छ। जसले मानिस नै जोखिममा पर्न थालेका छन्।”
  • डोटीमा स्वास्थ्य शिविरबाट ७२ जना ज्येष्ठ नागरिक लाभान्वित

    २०७७ चैत १९ गते बिहिबार     रासस

    उनले भने, “बोगटानका नागरिकलाई जिल्लामा आएर स्वास्थ्य सेवा समस्या भएको गुनासो आएपछि अहिले ज्येष्ठ नागरिकका लागि शिविर सञ्चालन गरेका छौँ, ठूलो सङ्ख्यामा नागरिकले उपचार सेवा पाएका छन् ।”
  • कर्मचारीलाई कोरोना भएपछि मिस्ट्रीखोलाको परीक्षण उत्पादन प्रभावित

    २०७७ चैत १९ गते बिहिबार     रासस

    माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोला आयोजनाले चैत १७ गते मङ्गलबारदेखि परीक्षण उत्पादन शुरु गर्ने तयारीसहित समय तालिका बनाएको थियो । गत हप्ता आयोजनामा काम गर्न भारतबाट आएका पाँचमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुको नजिकको सम्पर्कमा रहेका ७६ को स्वाबको नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो ।
  • डोटीमा बालश्रममुक्त स्थानीय तह बनाउने अभियान सुरु

    २०७७ चैत १९ गते बिहिबार     रासस

    जिल्लामा आजबाट सुरुआत गरिन लागिएको उक्त अभियान कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका उप सचिव कल्पना श्रेष्ठले बालबालिकालाई श्रममा लगाउँदा भविष्यमा समस्या भोग्नुपर्ने तथा उनीहरुको मनोबलसमेत गिर्ने बताइन्।

Copyright © 2019 - najiknews.com.