राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।’

भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू

भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।

नेपालमा कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु

कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु भएको हो ।

ताजा समाचार

मुख्य समाचार

राजनीति

लकडाउनबारे विज्ञका तीन सुझाव

लकडाउनबारे विज्ञका तीन सुझाव

सरकारले सुरक्षात्मक मापदण्ड अपनाउन सर्वसाधारणलाई आग्रह गरे पनि कार्यान्वयन नभएको कतिपय विज्ञको भनाइ थियो । ‘भौतिक दूरी कायम राख्ने, मास्क लगाउने र सेनिटाइजर लगाउने जस्ता सुरक्षात्मक मापदण्ड लागू गरेर मात्र हुँदैन’, आईसीयूविज्ञ डा. अर्जुन कार्कीको भनाइ थियो, ‘त्यसको कार्यान्वयन राम्रोसँग भएको छैन । ’

अर्थ

अतिरिक्त कर्जामा कडाइ

अतिरिक्त कर्जामा कडाइ

मौद्रिक नीतिअनुसार राष्ट्र बैंकले ऋणीसँग लिने सेवा शुल्क, जरिवानाजस्ता विषयलाई नियन्त्रण गर्नेदेखि कोरोना भाइसरका कारण प्रभावित भएका व्यवसायको ऋण अवधि थप्ने वा पुनर्संरचना गर्नेजस्ता सुविधा कार्यान्वयनमा ल्याएको छ। यसका लागि राष्ट्र बैंकले कोभिड १९ बाट प्रभावितको प्राथमिकीकरण पनि गरेको छ।

  • तालै तालको पाटन : तीर्थालु पर्खेको बुढीनन्दा

    तालहरु मध्ये राक्षस दहमा दर्शनार्थीहरुले नजर समेत लगाउनु हुदैन भन्ने धार्मीक मान्यता छ । सोही मान्यता अनुसार ताल देखिएपनि दर्शनार्थीहरुले नदेखे झै गर्ने गर्छन् । त्यो तालमा राक्षसले मात्र नुहाउने गरेकोले दृश्य पनि निकै कालो देखिने गरेको, बुढीनन्दा दर्शन गर्न गएकाहरुले बताउने गरेका छन् ।

  • बेनिशाको कत्थकदेखि कन्टेम्पोररीसम्म दख्खल

    आफूले गरेको यो गीतको नृत्यलाई दर्शकदेखि सिनेकर्मीसम्मले मन पराउँदा आफू खुसीले पुलकित भएको बेनिशाले बताएकी छन् । यो गीतमा उनले गरेको नृत्य कुनै कुशल कत्थक कलाकारको भन्दा कम थिएन । आफूले यो चलचित्रको चार मिनटको गीतलाई करिब तीन महिना तयारी गरेको उनले बताएकी छन् ।

  • 'गणितसँग डराउनु पर्दैन'

    के विद्यालाई गणित मन पर्छ ? उनी विद्यार्थी जीवनमा गणितकी कस्ती विद्यार्थी थिइन् ? यस्ता प्रश्न उनलाई सोधिएको थियो। उनले भनिन्, ‘म गणितमा राम्रो थिएँ। मलाई नम्बरसँग खेल्न मन पथ्र्यो। म अक्सर कार वा बसको नम्बर प्लेट हेर्थें र ती नम्बर जोड्थेँ।’ उनलाई फोन नम्बर पनि याद हुन्थ्यो।

  • पल र स्वस्तिमाको ‘मायालू तिमी कता छौ २’ रिलिज

    यो गीतको भिडियोमा नायक पल शाह र नायिका स्वस्तिमा खड्काको साथमा बाल–कलाकारद्धय एन्जल राई र अर्विन खड्काले अभिनय गरेका छन् । सरोज वलीको निर्देशनमा तयार भएको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा अर्जुन जीसीको सम्पादन छ ।

विश्व

कोरोनाविरुद्ध खोपको तीव्र तयारी

कोरोनाविरुद्ध खोपको तीव्र तयारी

तीन सय जनाको ठूलो समूह बनाएर कोरोना भाइरस विरुद्धको खोप बनाउने अभियानमा नेतृत्व गरिरहेकी गिल्बर्टको समूहले ‘ठूलो सफलता पाएको’ बताइएको छ । सामान्यतया खोप विकासमा पाँच वर्ष लाग्ने चरणहरू गिल्बर्टको समूहले चार महिनामै पूरा गरेको थियो । उनको समूहले १ हजार ७७ जनामा खोपको क्लिनिकल परीक्षण गरिरहेको छ ।

अन्तर्वार्ता

मनाेरञ्जन

पहिलो पटक गुञ्जिएन गिनी ट्वाङ

पहिलो पटक गुञ्जिएन गिनी ट्वाङ

कोरोना भाइरस महामारीकै कारण भैरवनाथ तथा भद्रकालीको गाईले समेत कुनै बाजागाजाको आव...

वीरे झरनाको आँगनमै स्रष्टाले गरे सिर्जना वाचन

वीरे झरनाको आँगनमै स्रष्टाले गरे सिर्जना वाचन

नेपाली साहित्य विधामा कान्छो विधाका रुपमा विकाशित हुदै गएको साइनोको दोस्रो वार्ष...

वाह ! क्या सुन्दर बडिमालिका - हेर्न जाने होइन !

वाह ! क्या सुन्दर बडिमालिका - हेर्न जाने होइन !

यो वर्ष साउन १८ गते मेला लाग्ने भएको छ । मेलाका लागि तत्कालिन डोटी राज्यबाट पठाउ...

हलिउड अभिनेत्री ओलिभियाको १०४ वर्षको उमेरमा निधन

हलिउड अभिनेत्री ओलिभियाको १०४ वर्षको उमेरमा निधन

हलिउडमा ५० वर्षको करिअर बनाएकी ओलिभियाले ५० बढी फिचर फिल्ममा अभिनय गरेकी थिइन् ।...

भिडियो

Copyright © 2019 - najiknews.com.