बाजुरा छोर्याटी खोज्दो ‘बोगटानीकाे भुन्ट्या...’ देउडा गीत सार्वजनिक

नजिक न्युज संवाददाता    

बाजुरा छोर्याटी खोज्दो ‘बोगटानीकाे भुन्ट्या...’ देउडा गीत सार्वजनिक

बाजुरा : तेज धामी र डम्मर रावलको “बोगटानी भुन्ट्या” देउडा गीतको भिडियो  सार्वजनिक भएको छ । 

गीतकार कुमार मटेलीको शाब्द÷संगितमा तयार भएको उक्त देउडा गीत बुधबार विषेश फिल्म युट्युव च्यानलबाट गितको भिडियो सार्वजनिक भएको हो । 

विषेश डिजिटलको स्टुडियोमा रेगर्डिङ्ग गरिएको उक्त गितमा चर्चित गायिका शोभा थापा र हिरेन्द्र नेपालीको स्वर रहेको छ भने लय पनि नेपालीकै रहेको छ । 

विषेश फिल्म डिजिटलको प्रस्तुतीमा बजारमा आएको यस गीतलाई सुदूरपश्चिमका चर्चित निर्देशन भिम थापाले निर्देशन गरेको छन् । गितको छायाँकन डिवी रौलेले गरेका हुन । 

गितमा जनक साउँद, अञ्जु सिंह बाजुराली झरना बोहरा र शेर साउँदको अभिनय रहेको छ भने एरेन्जर विजय थापाले गरेका छन् । गीतको दृष्य निर्माण भने विषेश फिलिम्सले गरेको छ । 
भिडियो :



बुधबार १६, भदौ २०७८ ०३:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.