२०७८ माघ २८ गते शुक्रबार नजिक न्युज संवाददाता
प्रधानसेनापति शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरण शर्मा, प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेय लगायतले होल्डिङ सेन्टरको निरीक्षण गरेका थिए।२०७८ माघ २४ गते सोमबार नजिक न्युज संवाददाता
दोधारा चाँदनी नगरपालिका–१ मा लुकिछिपी बसेका बेला धामीलाई पक्राउ गरीएको उनले बताए। पक्राउ परेका धामीलाई प्रहरीले आज कञ्चनपुर जिल्ला अदालतमा पेस गरी सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ।२०७८ माघ १९ गते बुधबार नजिक न्युज संवाददाता
उनको घरबाट ३ किलो ६० ग्राम चरेश बरामद गरिएको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। लुहारमाथि थप अनुसन्धान भइरहेको उनले बताए।२०७८ माघ १४ गते शुक्रबार रासस
शुक्लाफाँटा नगरपालिकाको जनसङ्ख्या ५४ हजार ३७९ पुगेको छ। तीमध्ये २४ हजार ९४८ पुरुष र २९ हजार ४३१ महिला रहेका छन्। बेलौरी नगरपालिकाको जनसङ्ख्या ५३ हजार ९१८ रहेको छ। तीमध्ये २५ हजार ५२६ पुरुष र २८ हजार ३९२ महिला रहेका छन्।२०७८ माघ ११ गते मङ्गलबार नजिक न्युज संवाददाता
विषादीयुक्त खाना खाएर ६५ वर्षीया रमादेवी विष्ट, ४५ वर्षीया कलावती, १७ वर्षीया सरिता, १४ वर्षीय शमिर र ८ वर्षीय समिक्षा बिरामी परेको आफन्तले पुष्करबहादुर सिंहले बताए।२०७८ माघ ०८ गते शनिबार नजिक न्युज संवाददाता
उनको शव सोही गाउँपालिका–४ वैवाहस्थित महाकाली सिँचाईको शाखा नहरमा शुक्रबार फेला परेको हो। प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ।२०७८ माघ ०५ गते बुधबार नजिक न्युज संवाददाता
अत्यावश्यक बाहेकका सेवा पुस ६ देखि १० गते सम्मलाई बन्द गरिएको छ। कोरोना संक्रमणबाट जोगिन जोगाउनको लागि उक्त निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर चन्दले जानकारी दिएका छन्।२०७८ पुष १६ गते शुक्रबार नजिक न्युज संवाददाता
दुर्घटनामा गम्भीर घाइते भएका बेलौरी आउँदै गरेको मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका-५ गुलरियाका १८ वर्षीय विमल रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।२०७८ मङि्सर २७ गते सोमबार नजिक न्युज संवाददाता
प्रहरी निरीक्षक खड्काका अनुसार एक वर्षको कार्यकालमा लागुऔषधमा २४ मुद्दा दर्ता गरी ५४ जनामाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ। लागुऔषध नियन्त्रणमा बेलौरी प्रहरीको सक्रियता उच्च देखिएपनि सुदूरपश्चिममा लागुऔषध सेवन गर्ने युवाहरुको संख्या भने दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।२०७८ मङि्सर २६ गते आइतबार रासस
सरकारले खाने बस्ने र रोजगारीको व्यवस्था गरिदिए वन क्षेत्रमा बस्नुपर्ने बाध्यता छैन भन्दै उनले कुनै पनि निकायले नहेर्दा वन क्षेत्रको बसाइँलाई नै रोज्न विवश भएको बताए। मर्ने बाच्ने ठाउँ नै यही रहेको उनको भनाइ छ।२०७८ मङि्सर ०७ गते मङ्गलबार नजिक न्युज संवाददाता
सचिवमा उमेश प्रसाद जोशी ३०७ मत ल्याएर विजयी भएका छन् भने सिंहले २२६ मत मात्रै प्राप्त गरिन्। यस्तै सोही पदमा उम्मेदवार रहेका गंगादत्त भट्टले ३०१ मत प्राप्त गरेका छन्।२०७८ कार्तिक ०८ गते सोमबार नजिक न्युज संवाददाता
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल चोरीमा पाँच जना संलग्न रहेको बताएको छ। चोरीमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।२०७८ असोज २३ गते शनिबार नजिक न्युज संवाददाता
उक्त विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।२०७८ असोज ०९ गते शनिबार नजिक न्युज संवाददाता
प्रहरी निरीक्षक लालबहादुर बमले अहिले प्रारम्भिक अनुसन्धान चलिरहेको गोदाम साहू र यहाँको सिद्ध बैजनाथ मन्दिर कार्यसमितिका पदाधिकारीलाई पनि अनुसन्धानका लागि बोलाइने बताए। व्यापारी ठकुराठीले भने मन्दिर समितिले लिलाम गरेका पुराना घण्टी लिएको जिकिर गरेका छन्।२०७८ असोज ०९ गते शनिबार नजिक न्युज संवाददाता
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले कोरोना महामारी संक्रमणले बालबालिकामा कुपोषणको समस्या देखा परेपछि अभियान सञ्चालन गरी खोजी कार्य गरिएको बताए।२०७८ भदौ ३१ गते बिहिबार नजिक न्युज संवाददाता
लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। पन्त विसं २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन पिपलाडी गाउँपालिकाको वडा नम्बर ९ को अध्यक्षमा समेत निर्वाचित भएका थिए।२०७८ भदौ ३१ गते बिहिबार नजिक न्युज संवाददाता
मृतक चौधरीको शव पोष्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकी बेलौरीको शव गृहमा राखिएको छ। चौधरी हाल कंचनपुरको झलारीस्थित नम्बर ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत थिए। उनी केही दिनअघि बिदामा घर पुगेका थिए।२०७८ भदौ २९ गते मङ्गलबार नजिक न्युज संवाददाता
नजिक न्युज२०७८ भदौ १८ गते शुक्रबार नजिक न्युज संवाददाता
निकुञ्ज कार्यालय, नेपाली सेना, एनटिएनसी, मध्यवर्ती समितिलगायतको सहभागितमा गिद्ध जोगाउनका लागि जनचेतना फैलाउनेजस्ता कार्यक्रम आयोजना गरिएको निकुञ्जका सूचना अधिकारी रविन चौधरीले बताए।२०७८ भदौ ११ गते शुक्रबार रासस
नजिक न्युज२०७८ साउन ०२ गते शनिबार नजिक न्युज संवाददाता
अजिङ्गरले खोरमा रहेका ३ वटा ठुला खरायो र बाँकी ७ वटा साना खरायोलाई खाएको हरिप्रसादले बताए। फेला परेको अजिङ्गरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइने उनले बताए।२०७८ असार १८ गते शुक्रबार रासस
“चिनी मिल र उखु उत्पादक हकहित संरक्षण समितिसँगको सहकार्यमा सघन उखुखेतीसम्बन्धी किसानलाई तालिम, उखुखेती क्षेत्र विस्तारमा पारस्परिक सहयोग, उखुखेती एवं रोग किरा नियन्त्रणबारे चेतनामूलक कार्यक्रम अगाडि बढाइएको छ ।”२०७८ असार ०६ गते आइतबार नजिक न्युज संवाददाता
२०७८ जेठ १६ गते शान्ति पुर्नस्थापना गृहले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा पीडित बालिकालाई उद्दार गरेको थियो। बालिकाको उद्दार गरे लगत्तै दोस्रो दिन जेठ १७ गते कञ्चनपुर प्रहरीले पीडित बालिकाका ५५ वर्षीय बुवालाई पक्राउ गर्यो।२०७८ जेठ २७ गते बिहिबार नजिक न्युज संवाददाता
उपचारका लागि महाकाली अस्पताल लगिएका उनलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ।२०७८ जेठ २३ गते आइतबार रासस
महाकाली अस्पताल विगतको तुलनामा सुधार भएर अघि बढेको बताउँदै उनले त्यसलाई निरन्तरता दिन प्रदेश सरकार सधैँ तयार हुने प्रतिवद्धता व्यक्त गरे।