२०७९ साउन १५ गते आइतबार नजिक न्युज संवाददाता
उनको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।२०७९ जेठ १५ गते आइतबार नजिक न्युज संवाददाता
चुनावबाट ९ सदस्यीय जिल्ला समन्वय समिति गठन हुनेछ। एक जना प्रमुख, एक जना उपप्रमुख, तीन जना महिला सदस्य, एकजना दलित वा अल्पसंख्यक सदस्य र तीन जना खुला सदस्य गरेर ९ जनाका लागि चुनाव हुने बताइएको छ।२०७९ जेठ १४ गते शनिबार नजिक न्युज संवाददाता
१० वडा रहेको नगरपालिकामा थप ३ वटा वडा बनाउने निर्णय भएको छ। वडा नं ३, ५ र १० बिभाजन हुने नगर प्रमुख दीपकबहादुर बमले जानकारी दिए।२०७९ जेठ १२ गते बिहिबार नजिक न्युज संवाददाता
ई–पासपोर्ट बनाउनेले १० हजार शुल्क तिर्नुेपर्ने बताइएको छ। यसअघि काठमाडौँ गएर राहदानी बनाउनुपर्ने बाध्यता रहेकोमा जिल्लामै सेवा सुरु भएपछि समय र पैसाको बचत हुने विश्वास गरिएको छ।२०७९ जेठ ०६ गते शुक्रबार नजिक न्युज संवाददाता
नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौंडीले जनाएको छ। नगरपालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु गरी ५२ जना निर्वाचित भएका छन्।२०७८ चैत १३ गते आइतबार रासस
शिक्षक सेवा आयोगले लिने परीक्षा यही चैत १५ देखि सुरु हुँदैछन्। सुदूरपश्चिम प्रदेशका लागि ती परीक्षाहरुको कञ्चनपुर र कैलालीमा परीक्षा केन्द्र तोकिएका छन्।२०७८ फागुन ३० गते सोमबार नजिक न्युज
दुर्घटनामा खप्तडछान्ना गाउँपालिका-४ की २१ वर्षीया दुर्गा कठायत रोकाया घाइते भएकी छिन्। चालक शैलेन्द्र श्रेष्ठ सम्पर्कविहीन रहेको प्रहरीले बताएको छ।२०७८ फागुन २३ गते सोमबार रासस
आयोगले सार्वजनिक गरेको सूचकअनुसार सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ। सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो।२०७८ फागुन २२ गते आइतबार रासस
उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिने र अनुगमनले व्यापारी र उपभोक्ता दुवै सचेत गराउन मद्दत पुग्ने विश्वास गरिएको छ।२०७८ फागुन २२ गते आइतबार नजिक न्युज संवाददाता
भेलाबाट १५६ जनाले पार्टी प्रवेश गरेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए। उनका अनुसार एकीकृत समाजवादीको सिंगो गाउँपालिका कमिटि एमाले प्रवेश गरेको हो। यस्तै नेपाली काँग्रेसबाट पनि २६ जना एमालेमा प्रवेश गरेको भण्डारीले बताए।२०७८ फागुन १४ गते शनिबार नजिक न्युज संवाददाता
कुँवरले नेकपा एमालेबाट पालिका अध्यक्ष पदका लागि आफू आकांक्षी रहेको हुँदा शिक्षकबाट राजीनामा दिएको बताए। १८ वर्षदेखि शिक्षण पेशामा आबद्ध उनको विद्यालयले एक कार्यक्रम गरी बिदाई गरेको छ।२०७८ फागुन ०९ गते सोमबार नजिक न्युज संवाददाता
घाइते एकजनाको परिचय खुल्न नसकेको प्रहरी निरीक्षक खड्काले दिनेशखबरलाई बताए। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ गुरुडाबाट पाटनतर्फ जाँदै गरेको बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना भएको हो।२०७८ फागुन ०९ गते सोमबार नजिक न्युज संवाददाता
जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आरोपित भट्टले प्रहरी र अदालतमा गरेको साविती बयानका साथसाथै डीएनए परीक्षणलाई समेत आधार मानेर फैसला गरेका हुन्। जिल्ला अदालतले दिनेशलाई १२ वर्ष ६ महिना कैद सजाय तोकेको छ।२०७८ माघ २४ गते सोमबार नजिक न्युज संवाददाता
उक्त कार्यक्रममा सफल विद्यालयमा दुईकोठे÷चारकोठे भवन निर्माण र कम्प्युटर तथा सूचना प्रविधिको विकास, कम्प्युटर ल्याब स्थापना गरिने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ। उक्त कार्यक्रमअन्तर्गत गत वर्ष यहाँका २०८ विद्यालय सिफारिस भएकामा १३० विद्यालय छनोटमा परेका थिए।२०७८ माघ २० गते बिहिबार नजिक न्युज संवाददाता
नियमित रुपमा उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताए । उनले भने, “यात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन्, मौसम खराबीका कारण यात्रुले हवाई यात्रा नगरेको देखिएको छ ।”२०७८ पुष ०२ गते शुक्रबार नजिक न्युज संवाददाता
जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चेकजाँच बढाई सचेतना अभियान सञ्चालन गरेको रावलले बताए।२०७८ मङि्सर २५ गते शनिबार नजिक न्युज संवाददाता
डोटीकी रजनी केसी र करिश्मा खड्काले एक/एक विकेट हात पारिन्। आजदेखि शुरु भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका टोली सहभागी रहेका छन्।२०७८ मङि्सर २१ गते मङ्गलबार नजिक न्युज संवाददाता
दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये पाटन नगरपालिका-१ सकारका मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईलाई थप उपचारका लागि डडेलधुरा पठाइएको छ । विष्णु भट्टराई, दीपक भट्टराई, गोविन्दी विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।२०७८ मङि्सर २० गते सोमबार नजिक न्युज संवाददाता
इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार पाटनबाट कैलपालतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जीप साढे ५ बजेतिर दुर्घटनामा परेको हो। घटनाको विस्तृत विवरण भने आउन बाकी छ। चालक भने फरार रहेको बताइएको छ।२०७८ मङि्सर २० गते सोमबार नजिक न्युज संवाददाता
दुर्घटनामा परेर १५ जना घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप विवरण आउने केही समयमा आउने बताएको छ। चालक भने फरार रहेका छन्। घटनाको कारण खुल्न सकेको छैन्।२०७८ कार्तिक १६ गते मङ्गलबार नजिक न्युज संवाददाता
सुर्नया गाउँपालिका ४ लेकडाँडाका महरा गत असोज ६ गते राति मृत फेला परेका थिए। महराको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र अनुसन्धान सकिएपछि सरकारी वकिल कार्यालय मार्फत अदालत पेश गरेको प्रवक्ता ओझाले जानकारी दिए।२०७८ कार्तिक ०५ गते शुक्रबार नजिक न्युज संवाददाता
कात्तिक २ गते सुभमकी आमा २८ वर्षीया जयन्ती विष्टले सुभमसहित जमाडी नदीमा हाम फालेकी थिइन्। जयन्तीको अवस्था अझै अज्ञात रहेको छ। जयन्तीका श्रीमान् घरमै छन्। घटनाबारे अनुसन्धान अगाडि बढाइएको ताइएको छ।२०७८ असोज २३ गते शनिबार नजिक न्युज संवाददाता
बाँदरका कारण दरशथ चन्द नगरपालिका वडा नम्बर ४, ५, ६, ८ र १० को गाउँका किसानले खेतीपाती लगाउन छोडेर परिवार बसाइँ सर्न थालेपछि दशरथ चन्द नगरपालिकाले बाँदर धपाउन १० लाख रुपैयाँ बजेट खर्च गरेको उपप्रमुख मीना चन्दले बताए ।२०७८ असोज १६ गते शनिबार रासस
गत विगतका वर्षमा विजयादशमीका अवसरमा एक महिनासम्म बिदा दिइने भए पनि दुवै गाउँपालिकाले सूचना जारी गर्दै छ दिनबाहेक दसैँ बिदाको समयमा पनि सबै विद्यालय खुला रहने जनाएका हुन्।२०७८ भदौ ३१ गते बिहिबार नजिक न्युज
उनले मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट नगद ३ लाख लुटपाट गरेको प्रहरीले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ।